आउँदा दिनहरु
-
२७वैशाख
-
२८वैशाख
-
२९वैशाख
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस ६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा ७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १० दिन पछि
-
७जेठसोम प्रदोष व्रत ११ दिन पछि
-
८जेठनृसिंह जयन्ती १२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १९ दिन पछि
-
१७जेठगोरखकाली पूजा २१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ३४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ४४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४७ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५३ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
साहित्य / ब्लग
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गुनेगार भए म
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- गोरखकाली पूजा/विश्व रक्तदाता दिवस
- Sithi Nakha/World Day Against Child Labour
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
विश्व एड्स दिवस
एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ । र हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ ।
यस वर्षको नारा नै LET COMMUNITIES LEAD!
एचआईभी प्रतिक्रिया र विश्वव्यापी स्वास्थ्यलाई आकार दिन समुदायहरूले पारेको महत्त्वपूर्ण प्रभावलाई प्रकाश पार्दै विश्व एड्स दिवस २०२३ को नारा ‘समुदायले नेतृत्व गरौं’ रहेको छ।
एचआइभी एड्सका बारेमा जनचेतना
विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिह्नहरू अनि प्रवर्द्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सका बारेमा जनचेतना फैलाइन्छ । एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन्, एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआइभीलाई अहिले संसार भरिनै एउटा रोग भन्दा पनि सङ्क्रमणका रूपमा हेरिन्छ । हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।
एड्स कसरी सर्छ ?
एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । सङ्क्रमित रक्त दान अथवा ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण सम्भावना रहन्छ ।
नेपालमा एचआइभी
नेपालमा एचआइभी को प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलाप कालागि अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण भएकाले नेपालमा एचआइभी सङ्क्रमितहरू धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआइभी सङ्क्रमितहरूले दर्दनाक र पशु वत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरू अझै पनि समाजमा सुन्न सकिन्छ ।
आज विश्व एड्स दिवसका दिन एचआइभी सङ्क्रमणले गर्दा मृत्यू भएका ती सम्पूर्ण सङ्क्रमितहरूको आत्माको चिर शान्ति कालागि दीप पनि प्रज्वलन गरिन्छ ।
नेपालमा आप्रवासन र एड्सको सङ्क्रमण
नेपाल र भारतको खुल्ला सीमा अनि मौसमी कामका लागी भारत तथा वैदेशिक रोजगारी कालागि जाने नेपाली युवाहरूको लस्कर लामै हुने भएकाले अनि ती यूवाहहरुलाई यौनजन्य सङ्क्रमण लगायत एचआइभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कँदा रगतमा एचआइभी सङ्क्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरूमा यो सङ्क्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात् जन्मेका धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू आज पनि हामीमाझ समाजभित्रै छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र उनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझै पनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको ऐक्यबद्धता जरुरी छ ।
थ्री जिरो
एचआइभीका कुरा गर्दा संसार भरिनै तिन वटा शून्य अर्थात् थ्री जिरोको अवधारणा अत्यन्त चर्चित छ:
प्रथम शून्यले एचआइभी सङ्क्रमितको मृत्युदर शून्यमा पूर्याउने
दोस्रो शून्यले नयाँ एचआइभी सङ्क्रमण दर शून्यमा पूर्याउने
तेस्रोले एचआइभी संक्रमित प्रतिको भेदभाव दर शून्यमा पूर्याउने कटिबद्धता जनाउँदछ ।
नेपालमा एक दशक अगाडी सम्म एचआइभी एउटा महामारीका रूपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो सङ्क्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । बिस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरूको सहयोग अनि लगानीका कारणले नेपालीहरूमा एचआइभीको ज्ञान र जनचेतनामा अभिवृद्धि हुँदै गएर आजका मितिमा एचआइभी एउटा केन्द्रित महामारी अर्थात् कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो सङ्क्रमणको सम्भावना रहने र कूल जनसङ्ख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआइभीको जोखिममा धेरै भएका समूहहरूमा मुख्यतः
१. वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरू
२. पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू
३. सुई द्वारा नशा सेवन गर्ने व्यक्तिहरू
४. असुरक्षित यौन कर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरू रहेका छन् ।
एचआइभीसँग नजिकका मुद्दाहरू अनि यसका बहु आयामिक प्रभावलाई कम गर्न नेपाल सरकारले टेकुमा विशेष रूपमा एचआइभी र यौन रोगका मुद्दाहरूमा काम गर्न राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआइभी सङ्क्रमितहरूलाई निःशुल्क रूपमा एआरभी भाइरस ओखती खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ ।
सुरक्षित यौन जीवन कालागि हरेक स्वास्थ्य चौकी र ओखती पसलमा कन्डम पाइन्छ भने बिस्तारै यौन, प्रजनन स्वास्थ्य, अधिकार तथा यौनजन्य सङ्क्रमणहरूमा खुल्लमखुल्ला कुरा हुन थालेको छ । स्कुलका पाठ्यक्रममा पनि यौनजन्य सङ्क्रमण र एचआइभीका कुराहरू पढाइनाले आउँदा पुस्ताहरू यस्ता जोखिमपूर्ण क्रियाकलापविरुद्ध समयमै सचेत गराउँदछ । आजको दिन विशेषतः एचआईभीका बारेमा धेरै जानकारी फैलाउने दिन भएकाले हाम्रो पात्रोमार्फत हामीले यी महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्यौँ, यौनजन्य सङ्क्रमणबाट सबै सुरक्षित रहौँ ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल

Liked by: