आउँदा दिनहरु
-
२८वैशाख
-
२९वैशाख
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ४ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस ५ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा ६ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ९ दिन पछि
-
७जेठसोम प्रदोष व्रत १० दिन पछि
-
८जेठनृसिंह जयन्ती ११ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १८ दिन पछि
-
१७जेठगोरखकाली पूजा २० दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २१ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २२ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २६ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २७ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २८ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३० दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ३३ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३५ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४१ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४२ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ४३ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४४ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४६ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५२ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ५३ दिन पछि
-
१९असारप्रदोष व्रत ५४ दिन पछि
ज्योतिषहरू
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गुनेगार भए म
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- गोरखकाली पूजा/विश्व रक्तदाता दिवस
- Sithi Nakha/World Day Against Child Labour
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
मंसिर कृष्ण एकादशी
उत्पतिका एकादशी व्रत | अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
मङ्सिर महिनाको कृष्णपक्षमा आउने एकादशी
मङ्सिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई "उत्पत्तिका एकादशी" भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दु पञ्चाङ्गको एघारौँ तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो। आजको यस विशेष दिनमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई "उत्पत्तिका एकादशी" नामकरण गरिएको हो । सबै एकादशी मध्ये "उत्पत्तिका एकादशी" पहिलो भएको हुनाले एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । एकादशी "कृष्ण पक्ष" र "शुक्ल पक्ष" गरी महिनामा २ चोटि पर्ने गर्दछन् , जस मध्य पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औँसी पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ।
उत्पत्तिका एकादशी व्रत कथा
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान् श्रीकृष्णसित पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्नुभयो -पुण्यमणि एकादशी तिथि कसरी उत्पन्न भयो ? "एकादशी' तिथिलाई यो संसारमा किन पवित्र मानियो ? किन यो तिथि सबै देवताहरूको लागि प्यारो भयो ? धर्मराज युधिष्ठिरको सम्पूर्ण जिज्ञासाहरू मेट्दै भगवान् कृष्णले बताउनुभयो- सत्ययुगमा मुर नामक ज्यादै भयङ्कर दानव थियो जसले देवराज इन्द्रलाई समेत इन्द्रासनबाट हटाइ स्वर्गमाथि आफ्नो आधिपत्य जमायो। देवताहरूले दुःख भोग्नुपर्यो। अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन महादेवको शरणमा पुगे। महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान् विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो। त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीर सागर जानुभयो। त्यहाँ शेष नागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान् विष्णुलाई साष्टाङ्ग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत सबै देवताहरूले स्तुति गरे।
देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान् बिउझनुभयो । सबै देवगणले भगवान् विष्णुलाई दानव "मुर"को अत्याचार सुनाए, जुन सुनेर भगवान् विष्णु निक्कै क्रोधित हुनुभयो र भगवान् श्री विष्णुले त्यस अत्याचारी दैत्य उपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो। युद्धका क्रममा असङ्ख्य असुरहरूको भगवान् विष्णुले संहार गर्नुभयो तर मुर दैत्य मारिएको थिएन। त्यसपछि दानव मुर र भगवानका बीचमा लामो समयसम्म युद्ध भयो। लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान् विष्णु समेत थाक्नुभयो र दानव "मुर"को शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो, त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रा लीन हुनुभयो। दानव मुरले भगवान् विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो। दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भइन् । ती देवीले निक्कै बहादुरीको साथमा दानव मुरको सामना गरिन र केही बेरमै मुरलाई रथ र अस्त्र विहीन बनाइदिइन। आफ्नो शक्तिको अहंकार भरिएको दानव मुर देवीलाई हमला गर्न अघि बढ्यो, तर देवीले त्यस दानवको छातीमा निक्कै कडासँग प्रहार गरिन र उसलाई लडाएर घाटी छिनाली दानव मुरको वध गरिदिइन। नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोध्दा ती कन्याले भगवानलाई आततायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भुत पराक्रमबाट प्रसन्न भएर भगवान् विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान माग्न भन्नुभयो। जसको उत्तरमा "एकादशी" ले भगवान् विष्णुसँग त्यो पुण्य तिथिमा व्रत बस्ने सबै भक्तालुको आफूले पाप नाश गर्दिन सकूँ भनी वरदान मागिन, जसलाई भगवान् विष्णुले तथास्तु भने स्वीकार गर्नुभयो। त्यति मात्र नभई भगवान् विष्णुले उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो।
श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्य फल प्राप्त हुन्छ। एकादशीमा व्रत बसेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउँछ। व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्न सेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठुलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन्।
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
पृष्ठभूमि
डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ । सन् २०२३ यस अन्तर्राष्ट्रिय दिवसको पाँचौँ संस्करण हो ।
वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घटने सामान्य प्रक्रियागत घटन हो । तैपनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाइन थालिएको हो ।
यस वर्षको नारा चाहिँ ““Dignified Menstruation is an Integral for Ending Sexual Violence and Child Marriage” “बालविवाह र यौनजन्य हिंसाको अन्त्य को लागि मर्यादित महिनावारी” भन्ने रहेको छ ।
यस दिवसको अर्थपूर्ण शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: