कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफन्तहरूको जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: