कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। साताको मध्यमा कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। साताको अन्तिममा योग्यताको उचित मूल्यांकन हुनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक ४ र ५ रहेको छ।
View All weekly Rashifal
Liked by: