धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा अरुलाई प्रभावित पारेर लोगप्रियता हासिल गर्न सकिनेछ। रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। साताको मध्यमा कला र संगीतको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। साताको अन्तिममा आफूभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। घरमा शुभ माङ्लिक कार्यको चर्चा हुनेछ। यात्राका योग छन्। यो साताको शुभ रंग हरियो र पहेलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
View All weekly Rashifal
Liked by: