कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भ मेहनतद्वारा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आफ्नो लक्ष्यप्रति सजग रहनुहोला। साताको मध्यमा काममा आलस्यले गर्दा साताको अन्तिममा अवस्थामा पनि काममा जुट्नु पर्ला सचेत रहनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। साताको अन्तिममा मान सम्मानमा वृद्धि हुनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक ४ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: