मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा अर्थ अभावले चलिरहेको काम रोक्नुपर्ला सावधान रहनुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। आफ्नो काम र योग्यताले अरुलाई चिनाउन सक्नुहुनेछ। साताको अन्तिममा बोलि प्रभावशाली रहनेछ। मादक वा पेय पदार्थबाट टाढा रहनुहोस्। सदैव भगवान शंकरको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र खैरो हो भने शुभ अंक १ र ३ रहेको छ।
View All weekly Rashifal
Liked by: