मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा नोकरी पेशामा प्रभाव बढ्नेछ। नयाँ कामको जग बसाउने समय रहेको छ। साताको मध्यमा आर्थिक स्थिति सुदृढ रहनेछ। चुनौती पन्छ्याउँदै नयाँ मार्ग तर्फ अग्रसर भइनेछ। साताको अन्तिममा विदेशतिरबाट शुभ सूचना मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक १ र ३ रहेको छ।
View All weekly Rashifal
Liked by: