मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।
View All weekly Rashifal
Liked by: