Nepali Calendar 2086
Events:Gunla Parwa Samapti / World First Aid Day
Jyotish Krishna Prasad Bhandari उपप्राध्यापक (Asst. professor of Sanskrit) नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुका साथै शास्त्रीय विषयको गहन अध्ययन एवं अनुसन्धानमार्फत ज्योतिष, वास्तु, वैदिक कर्मकाण्ड लगायतका विषयमा उत्कृष्ट परामर्श प्रदान गर्दै आउनुभएको छ । 4.6
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू १० वर्षभन्दा बढी अनुभव भएका प्रख्यात ज्योतिषशास्त्र र वास्तुशास्त्रका विज्ञ हुनुहुन्छ। १८ वर्षको उमेरदेखि ज्योतिष अभ्यास सुरु गरी वृन्दावनका प्रसिद्ध आचार्यहरूसँग विशेष अध्ययन गर्नुभएको छ। नेपाली टेलिभिजनमार्फत लाखौं दर्शकलाई ज्योतिषीय ज्ञान प्रदान गर्नुका साथै, उहाँ १८ पुराणका प्रवक्ता र वैदिक ज्योतिष तथा वास्तुका गहिरा अध्येता हुनुहुन्छ। 5.0
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्र र ब्याकरणमा आचार्य । वृन्दावन ज्योतिष तथा वास्तु परामर्श सुनसरी धरान १५ बरगाछीबाट एक दशक देखि ज्योतिष सेवा प्रदान गर्दै आउनु भएको साथै फेसबुक पेज TikTok लाईभका माध्यमबाट सेवा दिदै आउनु भएको । 4.9
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस्ता व्रतको पालनापूर्वक शिक्षा गरी नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापीठ काठमाडौंबाट नव्य व्याकरण विषयमा आचार्य एवं त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) गर्नुभएको । विगत १७ वर्षदेखि गहन रुपमा ज्योतिष विद्याको साधना (अध्ययन, खोज-अनुसन्धान) र यसै विद्या (ज्योतिष परामर्श) द्धारा सामाजिक क्षेत्रमा सेवा गर्दै आउनुभएको । 4.9
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि विद्यापिठबाट ज्योतिष तथा धर्मशास्त्रमा आचार्य 4.7









| 110.19 |
| 110.62 |
| SGD | 120.35 | 120.83 |
Source: risingnepaldaily.com · 2h ago