सोचेर अघि बढ्दा राम्रो उपलब्धि हात पर्नेछ। कसैले नयाँ कुरा भने पनि हतारमा निर्णय नगर्नुहोस्। शान्त भएर अघि बढ्दा काम बिग्रिने छैन। घरमा सामान्य कुराले पनि खुसीको माहोल बन्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।