गार्इजात्राका केहि झलकहरु
यो एक बर्षभरि बितेका आफन्तजनको याद र सम्मानमा नेवार समुदायले आजको दिन गार्इजात्रा मनाउदै छ । सडकमा गाई, गार्इकै भेष अथवा बिभिन्न मुखुण्डोसहित बिभिन्न बाजा गाजाका साथमा नृत्य प्रदर्शन गर्दै मृतकका आफन्त इष्टमित्रहरुले गार्इजात्रा मनाउदछन् ।






























