आउँदा दिनहरु
-
१५जेठगणतन्त्र दिवस ३ दिन पछि
-
१७जेठगोरखकाली पूजा ५ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ६ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ७ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ११ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १२ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ १३ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस १५ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस १८ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २० दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २६ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस २७ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती २८ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस २९ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३१ दिन पछि
-
१२असार
-
१५असार
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ३८ दिन पछि
-
१९असारप्रदोष व्रत ३९ दिन पछि
-
२२असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४२ दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ४७ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ४९ दिन पछि
-
३०असारगोरखकाली पूजा ५० दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५१ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ५४ दिन पछि
-
५साउनपूर्णिमा व्रत ५६ दिन पछि
-
६साउनगुरु पुर्णिमा व्रत/व्यास जयन्ती ५७ दिन पछि
-
११साउनबीतक कथा प्रारम्भ ६२ दिन पछि
-
१३साउनविश्व हेपाटाइटिस दिवस/गोरखकाली पूजा ६४ दिन पछि
-
१४साउनविश्व बाघ दिवस ६५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- मनको लड्डु
- World Tiger Day
- विश्व बाघ दिवस
- World Hepatitis Day/Gorakhkali Puja
- विश्व हेपाटाइटिस दिवस/गोरखकाली पूजा
- बिरानो सहर
- आजभोलिको माया
- Guru Purnima Vrata/Vyas Jayanti
- गुरु पुर्णिमा व्रत/व्यास जयन्ती
- Poornima Vrata
- पूर्णिमा व्रत
- Pradosh Vrata
- Pradosh Vrata
- Harishayani Ekadashi Vrata/Chaturmaas Wrata Aarambha
- खोजीमा छु
- काहा गयौं
- जन्मदिनु भयो
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- तँ
- एक पटक मन देउ
- धन
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- अन्तर्राष्ट्रिय परिवार दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
विश्व बाघ दिवस
बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
बाघको महत्त्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अङ्ग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठुलै जङ्गल संरक्षित गरिनुपर्छ । यसरी जङ्गलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि वासस्थान पाउने भएकाले बाघलाई महत्त्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जङ्गलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
बाघ संरक्षण कार्यक्रमहरू
सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिए पनि बाघको सङ्ख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका वासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । बाघका वासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।
२० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसङ्ख्या १ लाखको हाराहारीमा रहेकामा यो सङ्ख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्याङ्कले देखाउँछ । यिनीहरूको सङ्ख्या घट्नुमा मुख्य कारण भनेको जङ्गल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकार को उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको १० वर्ष हुँदै छ ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल

Liked by: