Nepali Calendar 2044
Events:International Youth Day

Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योतिष शास्त्र को अध्ययन गरि विगत ७ वर्ष देखि निरन्तर कुन्डलि अध्ययन, निमार्ण, गुण मिलान, फलादेश साथै face reading गर्दै आउनुभएको। 5.0
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि विद्यापिठबाट ज्योतिष तथा धर्मशास्त्रमा आचार्य 4.8
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपालले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापिठबाट ज्योतिषशास्त्र र इतिहास पुराणमा आचार्य गर्नुभएको 4.8
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस्ता व्रतको पालनापूर्वक शिक्षा गरी नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापीठ काठमाडौंबाट नव्य व्याकरण विषयमा आचार्य एवं त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) गर्नुभएको । विगत १७ वर्षदेखि गहन रुपमा ज्योतिष विद्याको साधना (अध्ययन, खोज-अनुसन्धान) र यसै विद्या (ज्योतिष परामर्श) द्धारा सामाजिक क्षेत्रमा सेवा गर्दै आउनुभएको । 4.9
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोहीत्याचार्य, ज्योतिष। प्रकाशित ग्रन्थहरु - ज्योतिषशास्त्र प्रवेशिका, सहस्रगीति श्रीमद्भागवतमहापुराणम् । विगत दुई दशकदेखि संस्कृत क्षेत्रमा अनुसन्धान गर्दै । 4.8



| 109.37 |
| 109.8 |
| SGD | 118.96 | 119.42 |
Source: risingnepaldaily.com · 4h ago