हाम्रोबारे
हाम्रो पात्रो नेपालको सबैभन्दा लोकप्रिय पात्रो र जीवनशैली एप हो। विक्रम सम्बत् पात्रो, चाडपर्व, तिथि, राशिफल, समाचार, रेडियो, विनिमय दर, सुन–चाँदीको भाउलगायतका सेवाहरू एकै ठाउँमा उपलब्ध छन्।
विश्वभरि छरिएर रहनुभएका लाखौं नेपालीहरूले हाम्रो पात्रो प्रयोग गर्नुहुन्छ — आफ्नो संस्कृति, परम्परा र दैनिक जीवनसँग जोडिइरहन।
हाम्रो लक्ष्य प्रविधिमार्फत नेपाली संस्कृति र सेवाहरूलाई सबैको पहुँचमा पुर्याउनु हो।
थप जानकारीका लागि [email protected].