Introducing Hamro Jyotish Consult with top jyotish from Nepal

Talk to the best Jyotishes (Vedic astrologers) and Vastu experts from Nepal on live audio/video call and get instant astrology consultation. Accurate astrology predictions and solutions from Nepal’s top and verified Jyotish on your favorite Hamro Patro app. Get remedy recommendations on your Graha/Dasha. Join 10,000 others who benefited from live consultation on Hamro Jyotish Sewa.

Affordable. Private. Secure.

Features of Hamro Jyotish

send Know about your life from Nepal’s top and verified jyotish.

send Save time, live call to jyotish from anywhere.

send Affordable and transparent fee. Ask all of your questions without time limit on single payment.

send Private and safe - all calls are encrypted and are private and safe.

Janma Kundali

Janam Kundali is called birth chart in English. It is a map of the sky as seen at the time of birth. It is the basis of predicting future in astrology. Kundali of a person shows the exact position of various planetary bodies at the time of his/her birth. Janam Kundali also known as Janampatri or Birth chart or Kundali Chart or Natal Chart, depicts an individual's life based on the 12 houses. Janam Kundali is a comprehensive report based on the birth chart which is prepared using your personal details like name, gender, date of birth, time of birth, and place of birth. Kundali chart is being used since ages to predict future of a person which helps in making a better decision.

Knowing about your future can definitely help in planning a better tomorrow, take a better decision, avoid certain actions, and live a healthy and progressive life. Astrology is Vedanga and considered eye of the Vedas. Like Ayurveda & Yoga, astrology and its branches like Hora, Muhurat & Samhita, it is backbone of Vedas.

On Website
Visit https://jyotishsewa.hamropatro.com

On Android and IOS
Visit Kundali feature of Hamro Patro app. Supply personal details and click on Generate Kundali.

How does Janma Kundali looks like?

Testimonials

As we know Hamro Patro is a trusted name for products like Nepali Calendar, Rashifal and Podcast. I've heard about their Jyotish Sewa and got a chance to try. The service is amazing, you can directly connect with available Jyotish no matter where you are for unlimited call time and ask their perspective about your life, personality and so on. My best $20 spend, I would definitely recommend others to try Hamro Patro Jyotish Sewa and I will use it again. 🙏

Sunil Pandit
Dallas, TX, USA

I was searching for a good Jyotish to get astrological consultation with. One of my friends recommended Hamro Patro’s Jyotish Sewa. I quickly signed up and made a call to Jyotish. Truly I found the Jyotish available in Hamro Patro are top rated. I’m very happy with the service. Don’t hesitate to try it yourself, you will get the best return for your money.

Abhinandan Aryal
Kathmandu, Nepal

Hamro Jyotish Sewa is easy to use, we just have to generate Kundali, purchase a ticket and call Jyotish. Jyotish are available throughout the day. I found the consultation quality top notch and Hamro Patro’s Jyotish are very professional. I’m satisfied with the service and would recommend it to everyone. Nice work on Hamro Jyotish Sewa. 💯

Bhumika Sapkota
Thapathali, Kathmandu

Frequently asked questions

Is there any time limit to the call?
No, there is no time limit. You can talk to our Jyotish as much as you want to consult for one single Kundali consultation.
Are the calls private and secure?
Yes. The calls are end to end encrypted between you and the Jyotish. So, it is private and secure.
Is ticket refundable?
No, the ticket is not refundable. If you have any queries you can contact us at following details:
Phone (Nepal): +9779881306614
Phone (USA): +17756001040
Can I just do a voice chat without video?
Yes, you will see an option to disable the video once the call begins.
Get live jyotish consultation from our verified jyotish Live call to jyotish now
Call Now

Read health related articles from our Jyotish

के हो काल सर्प योग ? कालसर्प योग भनेको के हो ? कालसर्प योगको निर्माण कसरी हुन्छ ? र यसको समाधान के हो त ? राहु र केतु यी दुई ग्रह सौर्यमण्डलमा सँधै १८० डिग्रीको अन्तरमा हुने गर्दछन् । कहिले पनि यि दूइको दुरी घटबढ हुँदैन । जब सौरमण्डलमा राहु र केतु को एक पट्टि मात्र सबै ग्रह हुन पुग्दछन् त्यो समयमा कालसर्प योग हुने गर्दछ ।
जन्मवार फल तपाईंको जन्मवार के हो ? हामीहरूलाई अवगत नै भएको कुरा हो हाम्रो जन्म सातादिन मध्ये कुनै एकदिनमा हुने निश्चित छ । यिनै सात वारमा जन्मने मनुष्यको भिन्न भिन्न जन्मवार फलको कुरा शास्त्रले गरेको छ, हेरौं सात वारको जन्मफल
राहु–केतु ग्रहको पौराणिक कथा राहु र केतुको कथा पनि विचित्रै छ— पुराण आदि पढ्नाले थाहा हुन्छ कि पृथिवीमा जीवनलाई तीन मुख्य भागमा बाँडिएको छ — मानव, असुर र दानव। यस्को अतिरिक्त देवताहरु पनि थिए जसकि आमा माता अदितिको बारेमा हामीले पहिला नै चर्चा गरिनै सकेका छौं । असुर, दानव दैत्य र देवताका पिता त एउटै थिए ऋषि कश्यप। परन्तु अलग–अलग माताको कोखबाट जन्म लिनुको कारण यिनीहरुको नाम अलग–अलग भएको हो।
जन्म लग्न र फल तपाईंको लग्न के हो ? हाम्रो वैदिक ज्योतिषमा लग्नको विशेष महत्त्व हुन्छ । जब व्यक्तिको आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग अवतरित हुन्छ त्यसै क्षणमा पूर्व क्षितिजमा जुन राशि उदित हुन्छ त्यसै कोणलाई लग्न भनिन्छ, अतः लग्नको निर्धारण भने बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय हुने राशिको आधारमा गरिन्छ । यदि पूरै क्षितिजलाई ३६० डिग्री मानेर त्यसलाई १२ भाग लगाउँदा १ राशिको ३० डिग्री हुन्छ अर्थात् ३० डिग्री गुणा १२ = ३६० डिग्री ।
शनि ग्रहको पौराणिक कथा शनिको जन्म कसरी भएको भत्रे कुरा त हामीले सूर्यको अंशमा पढिनै सकेका छौं तर पनि छाया र सूर्यका पुत्र शनि महाराज बालककाल देखिनै भगवान् श्रीकृष्णका परम भक्त थिए। ब्रह्मपुराणमा यो कथा मिल्दछ कि युवावस्था भएपछि शनिको विवाह सूर्यले गन्धर्वराज चित्ररथ कि छोरी धामिनीसंग गरिदिएका थिए।
शुक्र ग्रहको पौराणिक कथा शुक्र ग्रहको पौराणिक कथा महाभारत आदि पर्वको अनुसार शुक्राचार्य दानवका पुरोहित तथा योगका आचार्य हुन्। महाभारत तथा मत्स्य पुराणको अनुसार शुक्राचार्यले शिवलिंगको स्थापना गरी यस्तो कठोर तपस्या गरे कि भगवान शंकर स्वयं प्रकट भए। शुक्राचार्यले शंकरजी को स्तुति “अष्ट मूत्र्तयाष्टक स्तोत्र” ले गरे। शुक्राचार्यले आफ्ना शिष्य तथा दानवहरुका लागि भगवान् शंकरको जो आराधना गरे त्यस्तो आराधना आजसम्म कसैले पनि गरेका छैनन्। त्यसकारण भगवान् शंकरले एकमात्र उनैलाई मृत– संजीवनी विद्याको वरदान दिए। साथमा अरु पनि वरदान दिए जस्तै—उनी ग्रहहरुमा सर्वोपरि रहने छन्।
वृहस्पति ग्रहको पौराणिक कथा महाभारतको आदि पर्वमा एक कथा आउछ कि वृहस्पति ऋषि अंगिराका पुत्र हुन् भनेर। ऋषि अंगिरा कि पत्नीले सनक–सनन्दन–सनातन–सनत्कुमारले भनेको उत्तम व्रतको पालन गरी वृहस्पतिलाई पुत्र रूपमा पाएकि हुन्। कहीं कतै यस्तो कथा पनि भेटिन्छ कि ऋषि अंगिरसका पुत्र भए अथर्वन, अथर्वनका पुत्र उशिज, उशिजका तीन पुत्र भए क्रमशः उचथ्य, वृहस्पति र संवत्र्त।
मंगल र बुध ग्रहको पौराणिक कथा मंगल ग्रहको पौराणिक कथा मंगललाई भूमिपुत्रको रूपमा जानिन्छ। प्रत्येक कल्पमा मंगलको जन्मबारे भिन्न-भिन्न कथा पाइन्छन्। प्रायः प्रत्येक कथामा मंगललाई भूमिपुत्र नै मानिएको छ।
चन्द्र ग्रहको पौराणिक कथा श्रीमद्भागवत–महापुराणको अनुसार ऋषि अत्रि तथा अनुसूयाका पुत्र हुन् चन्द्रमा। एक समय ब्रह्मा, विष्णु र शंकर जी देवी अनुसूयाको पतिव्रता धर्मको परीक्षा लिनका लागि भिक्षुकको भेष धारण गरी उनको आश्रममा गए।
सूर्य ग्रह परिचय “सूर्य आत्मा जगत: तस्थुषश्च” इत्यादि वेद वचन अनुसार संसार र संसारभरिका जीवहरुको आत्मा नै सूर्य हो । आत्माले नै अनेक भोग इच्छा गर्ने र कर्मानुसार शरीर धारण गर्ने गर्छ । महर्षि कश्यप र अदितिबाट जन्मेकाले काश्यप आदित्य आदि अनेक नामले व्यवहार गरिन्छ ।
सूर्य ग्रहको पौराणिक कथा पुराणहरुमा आदि सूर्यको कल्पना गरिएको छ। भनिएको छ परमपिता ब्रह्माजीको मुखबाट सुरुमा “ओऽम्” प्रकट भयो यही सूर्यको आदि स्वरूप तथा सूक्ष्मरूप हो। यद्यपि “ओऽम्”कार भन्दा पहिला पनि ब्रह्माजीले आफ्नो मुखबाट भूः, भुवः तथा स्वः आदि उत्पत्र गरेका थिए।
नवग्रह प्रार्थना कश्यप ऋषिका अदिति नामक पत्नीबाट सूर्यदेव जन्मनु भएकाले काश्यप गोत्रका रातो वर्णका मानिनु हुन्छ । सूर्यका दाहिनेतिर संधै भगवान शंकर विराजमान हुनुहुन्छ भने देब्रेतिर अग्नि देवता हुनुहुन्छ ।
नवग्रह परिचय हाम्रो वैदिक सनातन परम्परा तथा ज्योतिषशास्त्रमा नवग्रहहरुको विशेष विचार गर्ने गरिन्छ। यसमा सात आकाशीय पिण्ड छन् र अरु दुई राहु तथा केतु छाया ग्रह हुन्।
नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ? ज्योतिष शास्त्र अनुसार कुनैपनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जानेभएकाले यसलाई मेष विषुवत्संक्रान्ति भनिन्छ ।
चिना कुण्डली किन र कति पटक हेराउने ? हाम्रो जीवन शैली प्रकृतिसँग जोडिएको हुन्छ । रात्रिमा सुत्नु जस्तो उत्तम केही हुँदैन । रातभर काम गर्ने र दिनभर सुत्ने गर्दा प्रकृतिको संकेत विरुद्ध हुन जान्छ र अन्ततोगत्वा रोग कारक बन्दछ ।
ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ? खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ ।
विवाह गर्दा किन जुराउनु पर्छ ? विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन ।
सात वारहरूको परिचय र प्रभाव हामी समयको एकाईलाई विभिन्न नामले चिन्ने गर्छौं । जस्तै सेकेण्ड मिनट घण्टा दिन रात हप्ता महिना बर्ष शताब्दी सहस्राब्दी युग चतुर्युग, मन्वन्तर कल्प आदि अनेक नाम समय खण्डका नाम हुन । यी नाम मध्ये सप्ताह अर्थात् सात दिनरात को समय खण्डलाई हप्ता भन्ने गर्छौं ।
कुण्डली तथा कुण्डली मिलान भनेको के हो? जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जसलार्इ ज्योतिषशास्त्री अथवा यस सम्बन्धी ज्ञान भएका गुरू, पुरोहित/पण्डितहरूको सहयोगमा बनाउन सकिन्छ
कहिले हुन्छ तपाईंको विवाह ? ढिलो विवाह हुनाले परिणामस्वरूप हामीले उपयुक्क्त जीवन साथी भेटाउन गाह्रो हुन्छ । विवाहमा ढिलाई भएको तब महसुस हुन्छ, जब विवाहको कुरा चलेतापानी विवाहमा कुनैन कुनै कारणले वाधा आउँछ ।
रत्न के हो र यो किन धारण गरिन्छ ? प्रकृति प्रदत्त एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्तो रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट निस्कने रत्न जसलाई जैविक वा वंशलोचन भनिन्छ ।
के हो शनिग्रह, साढ़ेसाती र अढैया ? शनि ग्रह (Saturn) सौर्यमण्डलमा सबै भन्दा सुस्त गतिमा हिड्ने 'शनै शनैश्चरति इति शनैश्चर' (slow-moving) ग्रह भनेकै शनि हो । सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रहको रूपमा अवस्थित एउटा ग्यासको पिण्ड gas giant हो, जसमा ग्यास नै ग्यास रहेको छ, यसमा ठोस सतह नै छैन ।
प्रेम जीवन र विवाहको योग प्रेम एउटा स्वभाविक मानवीय गुण हो । जीवनको कुनै मोडमा विपरीत लिङ्गप्रति आकर्षण बढ्ने र आफ्नो मनमा अनेक तर्कहरू आउन सक्दछ । धेरै नै प्रयास र धेरै कर्म गर्दा पनि प्रेमजीवन असफल र निराश भएको देख्न सकिन्छ ।
विवाहमा नाडी दोष र समाधान वैवाहिक जीवनमा गुण मिलानको महत्त्वपूर्ण भूमिका रहन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार विवाहमा अष्टकुट मिलान गरिन्छ । जस अन्तर्गत १ वर्ण, २ वश्य, ३ तारा, ४ योनि, ५ गण ग्रहमैत्री, ७ भकुट र ८ नाडी यी अष्टकुट मिलान गरेर गुण मिलान गरिन्छ ।
मांगलिक योग भ्रम हो कि यथार्थ मांगलिकको अर्थ हुन्छ श्रेष्ठता वा शुभ, तर हाम्रो जन्मकुण्डलीमा मांगलिक योग छ भने वित्तिकै वैवाहिक सम्बन्ध बिग्रिन्छ नै भन्ने भ्रम भएको देखिन्छ । ज्योतिष शास्त्र अनुसार मांगलिक योग अशुभ योग होइन ।
ज्योतिष विज्ञान र जन्म कुण्डलीको सामान्य परिचय समय विज्ञान हो ज्योतिष । तेस्रो नेत्र (Third Eye) हो ज्योतिष । ज्योति अर्थात् उज्यालो प्रकाश नै ज्योतिष शब्दको अर्थ हो । उज्यालो प्रकाश बिना जीवन सम्भव हुँदैन । आँखा विनाको जीवन अन्धकारमय हुन्छ । सूर्य भन्नु आँखा भन्नु या ज्योतिष भन्नु यी सबै समानार्थी शब्द हुन ।
Get live jyotish consultation from our verified jyotish Live call to jyotish now
Call Now