प्रस्तुत छ, घरमै बसेर आफ्नो कुण्डलीको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्ने नयाँ तरिका
कहिलेकाँही जीवन गाह्रो भएको महसुस गर्नुभएको छ? केहि कुरा जहिले नमिलेको जस्तो हुन्छ? सबै प्रयासको बाबजुद तपाइले अपेक्षा गर्नुभएको नतिजा प्राप्त गर्न सक्नु भएन? तपाईले वैदिक ज्योतिषबाट मद्दत लिन सक्नुहुन्छ र राम्रो भविष्यकोलागि आजै हाम्रो ज्योतिषसँग कुरा गर्नुहोस्।
हाम्रो ज्योतिष सेवाको बारेमा
check_circle
नेपालको प्रमाणित ज्योतिषबाट तपाईको जीवनकोबारे थाहा पाउनुहोस्
check_circle
समय बचत गर्न - जहाँसुकैबाट कल गर्न - हाम्रो प्रत्यक्ष-ज्योतिष सुविधा प्रयोग गरी ज्योतिषलाई कल गर्न सक्नुहुनेछ।
check_circle
किफायती र पारदर्शी रकम- एक उचित मूल्यमा, तपाईंको मनमा लागेका सबै प्रश्नहरु सोध्न सक्नुहुन्छ र यसमा समय सीमा पनि छैन।
check_circle
निजी र सुरक्षित - सबै कलहरू सुरक्षित र निजी छन्।
हाम्रो अनलाइन ज्योतिष सेवा के हो?
यो नेपालको प्रख्यात ज्योतिषीहरूसँग सबैलाई जोड्नको लागि हाम्रो पात्रोले प्रस्तुत गरेको नयाँ सेवा हो। यहाँ तपाईं आफ्नो जन्म-कुण्डली बनाएर सजिलै ज्योतिषलाई कल गरि कुण्डलीको बारेमा जान्न सक्नुहुनेछ।
किन हाम्रो अनलाइन ज्योतिष सेवा?
हामी सबै नेपालीहरु वैदिक ज्योतिषमा विश्वास गर्दछौं। हामी बुझ्न चाहन्छौं कि हाम्रो भविष्य कस्तो देखिन्छ, कस्तो प्रकारको क्यारियर मार्ग अनुसरण गर्न सक्दछौं र विवाह गर्नको लागि उत्तम समय के हो? यद्यपि तपाईसँग ज्योतिषलाई भेट्न पर्याप्त समय नहुन सक्छ, अथवा ज्योतिषको अफिसका अन्य व्यक्तिको कारणले तपाईलाई आफ्नो गोपनियताका बारे चिन्ता हुन सक्छ। यसबाहेक, परामर्श शुल्क संगसंगै अन्य शुल्क पारदर्शी नहुन सक्छ। यी सबै समस्याहरू समाधान गर्न, हाम्रो पात्रोले ज्योतिषसँग भिडियो कल सेवा प्रस्तुत गरेको छ। अब तपाईं ज्योतिषलाई आरामले कहिँबाट पनि कल गर्न सक्नुहुनेछ।
यस्ले कसरी काम गर्छ?
1
नि:शुल्क कुण्डली बनाउनुहोस् ज्योतिष भविष्यवाणी तपाईंको जन्म कुण्डलीमा आधारित छ। पहिलो चरण भनेको नि: शुल्क कुण्डली बनाउनु हो। यसका लागि तपाईलाई जन्म मिति, जन्म समय र जन्म स्थान चाहिन्छ।
2
टिकट किन्नुहोस् प्रत्यक्ष ज्योतिष परामर्शका लागि तपाईले टिकट खरिद गर्नुपर्नेछ। तपाईले यो टिकट एउटा कलको लागि प्रयोग गर्न सक्नुहुनेछ। तपाईं जति चाहानुहुन्छ त्यति प्रश्न सोध्न सक्नुहुनेछ र यसमा कुनै पनि समय सीमा छैन।
3
ज्योतिषसंग लाइभ भिडियो कल अन्तिम चरण भनेको ज्योतिषलाई कल गर्नु हो र तपाईका प्रश्नहरूको उत्तर पाउनु हो। तपाईंसँग उपलब्ध ज्योतिषको सूचीबाट ज्योतिष छनौट गरेर कल सक्नुहुनेछ।
प्रयोगकर्ताहरु हामीलाई ♥ गर्नुहुन्छ
एक हजार भन्दा बढी प्रयोगकर्ताले हाम्रो ज्योतिषलाई फोन गर्नुभएको छ। कृपया हाम्रो प्रयोगकर्ताहरुको भनाई हेर्नुहोस्।
Sabina Chaulagain
Brisbane, Australia
वैवाहित सम्बन्ध गासेर भर्खरै Australia आएको मलाई नेपालमा जस्तै ज्योतिषबाट परामर्श लिन पाउँद सारै खुशी लाग्यो ।ज्योतिषले मलाई सारै राम्रो परामर्श दिनुभयो ।
Shova Basnet
Dang, Nepal
मेरो छोराको कुण्डली देखाए मलाई ज्योतिषको परामर्ष मन पर्यो। हाम्रो पात्रोको यो प्रयासलाइ धेरै धेरै धन्यवाद
यो वास्तवमै राम्रो सुनिन्छ। म ज्योतिषसँग कुरा गर्न तयार छु।