Posts | Hamro Patro

ब्लग - साहित्य

जीवन भट्टराई  - हाम्रो गजल

छुटाउँ भन्छे नाता प्यारी नाता कहाँ छुटिन्छ र। टुङ्ग्याउँ भन्छे सम्बन्ध, त्यो नि कहाँ टुङ्गिन्छ र।।


 - चाडपर्व तथा दिन विशेष लेखहरू

For the first time in the history of the country, the 65-years of aspiration of the people to make a constitution through the elected representatives of the people has come true. This was on the 2072 BS Asoj 3, Nepal's first President Ram Baran Yadav signed and approved the "Constitution of Nepal 2072".


 - चाडपर्व तथा दिन विशेष लेखहरू

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले "नेपालको संविधान २०७२" लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।


मोहन राज ओझा  - मुक्तक

सपना साकार गर्न रीति भङ्ग गरिरहेका छन्, संस्कारको सिमाना पार गरि यथार्थलाई छेकिरहेका छन्।


सुरेश सिंह महता  - हाम्रो कविता

मलाई लेख्न देऊ एउटा कथा जसको पात्र तिमी भई म पूर्ण भएको कथा। मलाई कोर्न देऊ एउटा चित्र तिम्रो प्रेमको क्यानभासमा


 - हाम्रो लेख

Dashain, Nepal's most significant festival, is more than just a celebration—it’s a time to reconnect with family, express love, and strengthen bonds that have stood the test of time and distance. As we approach Dashain 2081, it’s crucial for Nepalis living abroad to maintain a connection with their loved ones back home.


 - हाम्रो लेख

In a spectacular display of entrepreneurship and innovation, Budhanilkantha School’ Entrepreneurs’ Club, in association with Forum of Young Economists- BNKS, successfully hosted its inaugural BNKS Shark Tank 2024 on 6th of September, 2024 at the Budhanilkantha School Assembly Hall.


 - हाम्रो लेख

इटहरी/ इटहरीमा आयोजना भैरहेको ‘मिसेस पुर्बेली आईकन-२०२४’को फोटोसुट तथा भिडियोसुट सम्पन्न भएको छ । अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ गते इटहरीमा यसको ग्राण्ड फिनाले आयोजना गर्ने योजना आयोजकले बनाएको छ ।


देब नेपाली  - मुक्तक

अझै यो मन बुझाउन मान्दै मान्दैन तिम्रै यादले सताउन मान्दै मान्दैन


 - चाडपर्व तथा दिन विशेष लेखहरू

आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ ।


 - चाडपर्व तथा दिन विशेष लेखहरू

World Freedom Day is celebrated in the United States on November 9 of each year. Former United States President George W. Bush has declared November 9 as World


 - चाडपर्व तथा दिन विशेष लेखहरू

हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्व राष्ट्रपती जर्ज डब्ल्यु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वी र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यु वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।


 - चाडपर्व तथा दिन विशेष लेखहरू

The annual World Radiography Day celebration honors the critical role radiologic technologists and radiographers play in healthcare and medical diagnosis. This day honors the achievements made by experts who use imaging technology to help with a range of medical diagnosis and treatments.


 - चाडपर्व तथा दिन विशेष लेखहरू

हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् ।


Ujjwol Dhakal  - बाल साहित्य

The name of the book is George’s Marvelous Medicine. The writer of this book is Roald Dahl, and it is illustrated by Quentin Blake. This book has 104 pages. The genre is fiction.


 - चाडपर्व तथा दिन विशेष लेखहरू

After the lights and smiles of Dashain and Tihar, the lights of Chaath festival knock on the door of Nepalis. Best wishes for Chaath festival this year!


 - चाडपर्व तथा दिन विशेष लेखहरू

हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना ।


 - चाडपर्व तथा दिन विशेष लेखहरू

In Hindu rites, people worship and remember Lord Ganesha before starting any work so that there is no hindrance. It is customary to worship Lord Ganesha as a benevolent deity.


 - चाडपर्व तथा दिन विशेष लेखहरू

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ। यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।


अनिश एटम  - मुक्तक

साँच्चै त्याे दिन त्याे क्षण हरपल सम्झिरहन्छु बन्नै पर्छ पक्कै पनि ~ सफल सम्झिरहन्छु


 - हेल्थ टिप्स

हाम्रो समाज यस्तो छ कि हामीले आफ्नो मानसिक समस्या छ भन्न सक्दैनाै । कामको दबाब, परिवारको अपेक्षा, अपुग पैसा, कुनै कुरामा असफल हुनु जस्ता कारणहरूले अहिलेको यो आधुनिक संसारमा मानसिक स्वास्थ्य संघर्ष पनि बढ्दै गइरहेको छ ।


 - हाम्रो लेख

तीज नजिक आइरहेको छ—महिलाहरूको लागि खुसी र परम्परा पर्व! तपाईँ व्रत बस्दै हुनुहुन्छ, नाच्दै हुनुहुन्छ, वा आफन्तहरूसँग यो पर्व मनाउँदै हुनुहुन्छ, तपाईंको तीजलाई विशेष बनाउन आवश्यक पर्ने सामग्रीहरू हाम्राे मार्टमा उपलब्ध छन्। चाहे रातो सारी वा पहिरन होस्, दर मनाउन मिठाइ वा किराना सामानहरू होस् को वा वर्त बसेको बेला फलफूलहरू होस् यो महत्वपूर्ण पर्वको लागि तयार हाम्राे मार्टमा सामग्रीहरू उपलब्ध छन् ।


राजु घिमिरे  - हाम्रो गजल

के सुनाउ र म परदेश को, कहानी तिमीलाई ! सम्झेर बगी रहन्छ , आँखामा पानी तिमीलाई ! परदेश हिड्दा हिड्दै ,


 - हाम्रो लेख

Teej is just around the corner—a time for celebration, tradition, and dressing up! Whether you’re fasting, dancing, or just enjoying the festival with loved ones, Hamro Mart has everything you need to make this Teej extra special.


 - हाम्रो लेख

कुशे औंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमाबसमा (औंसी) का दिन मनाइने पर्व हो । कुसे औंसीमा पिताको मुख हेर्ने अर्थात् पितृ दिवसको रूपमा मनाइने विशेष सम्मान गर्ने र मातापिता नहुनेले तिर्थमा खासगरि गोकर्ण,


दिलिप कडायत  - मुक्तक

लायौँ मोहोनि, गयौँ कहा, खोजि गर्दै छु हराएका ति मेरा मिठा पलहरु खोजि गर्दै छु


रमेश स्याङ्तान तामाङ  - लघुकथा

जीवनका हरेक मोडमा अनगिन्ती घटना र अनुभूति हुन्छन्, जसले मानिसलाई परिपक्व बनाउँछ। म पनि त्यही जीवनको एक हिस्सा हुँ, जसले विभिन्न अनुभव र घटनाहरूको बीचबाट आफ्नो यात्रा तय गरिरहेको छु। म आज तपाईंसँग मेरो कथा बाँड्न चाहन्छु।मेरो बाल्यकाल एउटा सानो गाउँमा बित्यो।


 - हाम्रो लेख

इटहरी/ इटहरीमा आयोजना हुने 'मिस्टर एन्ड मिस लिटिल पुर्बेली' प्रतियोगिताको दोश्रो तथा अन्तिम अडिसन हालै सम्पन्न भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट र ओपन स्पेसको सहकार्यमा आयोजित यस प्रतियोगितामा बालबालिकाले आफ्नो कला र क्षमताको उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।


 - हाम्रो लेख

बुवाको मुख हेर्ने दिन नजिक आइसकेको छ । हामी मध्ये कोही आफ्नो बुवाको नजिक छौं होला भने कोही निकै टाढा । हामी जहाँ भएपनि बुवासँगको भावना मनको नजिक हुने गर्दछ ।


 - हाम्रो लेख

Bua Ko Mukh Herne Din, or Kushe Aunshi is a cherished tradition in Nepal, dedicated to celebrating the special bond between fathers and their children. This is a time to express gratitude for the love, guidance, and sacrifices that fathers have done for us. It’s a day filled with heartfelt gestures, where sons and daughters honor their fathers with gifts, blessings, and prayers for their well-being.


लोक राज देवकोटा  - मुक्तक

के पोल्थ्यो आगोले पोल्ने त खरानी रहेछ ! के तड्पाउथ्यो मायाले तड्पाउने जवानी रहेछ


प्रेम भुसाल  - हाम्रो कविता

श्मशान घाट्बाट उठेर आए भाग्य म फेरौंला हातमा समाइ निधार चुमी नयन हेरौंला हिजोको पैचोमा भोलि के होला आज नै तिरौंला बिग्रेको घरबार् सपार्ने हामी सपना बुनौंला


 - हाम्रो ज्योतिष

श्रीकृष्णजन्माष्टमी आज श्रीकृष्ण जन्माष्टमि २०८१-०५-१० गते सनातन भगवान कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भब्य रुपमा मनाउने गर्छन् । पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा रेवति नक्षत्रमा भगवान् विष्णुको आठौं अवतारका रुपमा कृष्ण जन्मिएका हुन् ।


दिपक प्रसाद काफ्ले  - हाम्रो ज्योतिष

करुणाका सागर, दु;खीहरुका सखा, संसारका स्वामी, गोपालहरुका ईश्वर,गोपीहरुका प्रिय र राधिकाका प्रिय प्यारा हे कृष्ण!म हजुरको वन्दना गर्दछु।


Suphiyana Ghimire  - बाल साहित्य

“An observer of the caged birds, one who is capable of singing the bird’s emotions like their own all while remaining true to their role” is the befitting set of words describing the innate talent of the author, Paulo Coelho. Born on August 24, 1947, in Rio de Janeiro, Paulo Coelho is a famous writer from Brazil.


सरिता चालिसे  - हाम्रो गजल

कल्पनामै तिम्लाई सम्झि अति खुसि हुन्छु म तिम्रो फाेटाे हेर्छु, अनि यी हातले छुन्छ म


भोला मणि दहाल  - हाम्रो गजल

म एक्लो पात्र उस्को एक जुट थियो बन्धक थिए म, उमा पक्कै छुट थियो


 - हाम्रो ज्योतिष

विवाहमा वर वधू को कुण्डली मिलान अत्यन्त महत्वपूर्ण विषय हो । यदि जीवनमा दाम्पत्य जीवनको सुख चाहनुहुन्छ भने अवश्य पनि वर वधूले विवाह पूर्वनै कुण्डलीको अवलोकन गराउनु पर्दछ। यदि कुण्डली मिलान राम्रो भएन भने त्यो विवाहमा वैवाहिक सम्बन्ध खासै राम्रो हुँदैन भनेर ज्योतिष शास्त्रले बताएको छ ।


रमेश स्याङ्तान तामाङ  - हाम्रो कविता

जिन्दगीको पना हरुमा, लेखिन्छ धेरै कथा, खुसी र दुःखले भरिएका, अनगिन्ती व्यथा। कहिले उज्यालो छ, कहिले अन्धकार,


खिमलाल भण्डारी  - हाम्रो कविता

अन्धकारमा जूनले संसार नियालेसरी अनि चिस्याउँदै धर्ती सुस्केरा हालेसरि,हो त्यसैगरी छिन छिन मा नजर चोर्दै, हेर्ने बानी बस्यो


विकास पौडेल  - मुक्तक

आफ्नै आँखाले आफ्नो भाग्यलाई हेर्न पायो भने भाग्य र कर्म आफ्नै अनुकुलतामा फेर्न पायो भने


 - हाम्रो ज्योतिष

जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन संसार भर रहेका सनातनीहरुले उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा रक्षासूत्र बाँधी मनाइन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन अनि विचलित नहोऊ भनी रक्षा बन्धन बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलितनै छ ।


 - हाम्रो लेख

मेलवर्नको डिगर्स रेस्टस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरको आयोजनामा श्रावण महिनाको अन्तिम सोमबार विशेष सत्सङ तथा शिव पूजा महाआराती, भजन कृतनको साथमा महा रुदाभिषेक गरी मनाइएको छ ।


श्वेता घिमिरे  - बाल साहित्य

‘साँझको सङ्गत’ कवि प्रकाश रम्घालीद्वारा रचित सुन्दर गद्य कविता सङ्ग्रह हो । ४४ वटा कविताहरूले सजिएकाे यो कविता सङ्ग्रहमा हरेक कविताका आआफ्नै विशेषता रहेका छन् ।


रमेश स्याङ्तान तामाङ  - हाम्रो कविता

तिम्रो हरेक पीडालाई, मायाले छोप्न सक्छु म, सपना देखेको छु म त,


 - हाम्रो लेख

Hamro Mart is your trusted online shopping destination in Nepal, offering a vast selection of high-quality products across multiple categories, from fashion and electronics to home essentials and groceries. With no hidden prices, fast and free delivery, and an easy-to-use platform, Hamro Mart makes shopping convenient and affordable. Discover great deals, exclusive offers, and a seamless shopping experience tailored to meet all your needs.


 - हेल्थ टिप्स

ग्यास्ट्राइटिस" समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ । यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन । पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।


प्रतिमा प्याकुरेल  - हाम्रो कविता

मेरो प्यारो छोरा सुन्छु तेरो सहरमा शिरको टोपी खस्ने महल छ अरे, मैले आफ्नो जिन्दगीभर कमाउन नसकेको सम्पत्ति त


Sadhvi Aryal  - बाल साहित्य

“The Post Office” is a play or an act that revolves around Amal, the main protagonist of the book. Amal is a child confined to his adopted uncle’s house by an incurable disease. Amal always dreams and fantasises about receiving letters from the king or being a postman.


झरना अर्याल  - मुक्तक

तिमि उता म येता पिउनुको के मजा चिरिएको अधरलाई , सिउनको के मजा


विकास पौडेल  - हाम्रो कविता

हराएछ मानवता पैसा हुनेकै मान सम्मान छ दु:खी गरिबहरूको न ईश्वर छ न भगवान् छ


अमर थापा  - हाम्रो गजल

अभाव र ठक्करको चोटले गल्दैछ जिन्दगी थाकेका दुईखुट्टा डुलाएर चल्दैछ जिन्दगी


अंजना लिम्बू  - मुक्तक

कसैलाई माया जबरजस्ती गर्न सकीदैन आँखा बन्द गरेर कसैको भर पर्न सकीदैन


बी. थापा  - हाम्रो कविता

उडदैछु गगनमा, सगर भन्दा माथि, धेरै माथि चुम्दै खुसीका बादलहरु अनी हराउदै तिनै भित्र, उछिनीदै अनि छेड्दै


रविन्द्र रावत  - हाम्रो कविता

घरीघरी आउँछे, फेरिफेरि आउँछे ऊ पल पल मै, छिन छिन मै आउँछे ऊ कहिले याद बनेर त कहिले अज्ञात बनेर कहिले प्रीत बनेर त कहिले गीत बनेर कहिले सुख बनेर त कहिले दुःख बनेर


दुर्गा वनवासी  - हाम्रो कविता

अरुलाई छ्यापेको दोषारोपणको हिलोले भेद्न सकेन भने धैर्य, इमानको पर्खाल र समयको हुरीसँगै छ्याप्नेतिरै फर्किदियो भने


बिकाश के क्षेत्रि  - मुक्तक

तिमलाई कतै देख्नै हुन्ना रसाऊछ आँखा भित्रभित्रै रुहाऊछ बाहिर हसाऊछ आँखा


के.बि मगर  - मुक्तक

नसोध प्रीय मरूभुमिको कथा घाम छायाँ उस्तै छ बाध्यताको भुमरिमा परेनी घृणा मायाँ उस्तै छ


रविन्द्र रावत  - मुक्तक

बस् मुटु मै बस् तिमी यो दिलकी रानी बनेर सजाई सकें आँखामा तिम्लाई नानी भनेर


राजेन्द्र ओली  - हाम्रो गजल

शान्त साँझको झिसमिसेमा, जब मधुर कानेखुसी गर्दै झरी झर्छ, थोपाहरूको सुमधुर तपतप धुन, तब पातहरू र छानामाथि खस्छ।


रुद्रप्रसाद देवकोटा  - हाम्रो गजल

बिर्शिएछौ मलाइ आज मात पाएपछी आफू सङ्ग मिल्ने तेहि जात पाएपछी ।


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.