Posts | Hamro Patro

ब्लग - साहित्य

 - हाम्रो ज्योतिष

मानिस सुतिरहेको बेला देखिने तस्बिर, विचार तथा भावनाहरूलाई सपना भनिन्छ । सपनाहरूको श्रोत विभिन्न किसिमको हुन सक्छ । जस्तै हाम्रो दिमागमा आउने विचार, जीवनमा घटेका कुनै घटना या कुनै विषयवस्तु । ज्योतिष शास्त्र अनुसार कुरा गर्ने हो भने, हामीले देख्ने हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ ।


जिवन थापा  - हाम्रो गजल

रात दिन लागिरहन्छ पिर हजुरको आँखै भरी सजीएको तस्वीर हजुरको


 - हेल्थ टिप्स

लु एक स्वास्थ्य अवस्था हो जुन धेरै उच्च तापक्रममा लामो समयसम्म बस्दा या गर्मी समयमा धपेडी पर्ने गरी काम गर्दा हुन्छ। यो गर्मीले गर्ने गम्भीर हानी हो जसमा शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुन्छ। यो प्राय गर्मी महिनामा देखिन्छ।


भुवन ओली  - मुक्तक

हिजो आयौ आज गयौ आशै भएन तिमी हुनु र नहुनु मा खासै भएन जुनी भरी बस्ने गरी आएकै हु तिम्रो सामु


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

Nepali songs and Nepali lifestyle. Synonymous with agriculture and work, this month is also a motivating month. This day is called Gemini Sankranti as the Sun also enters Gemini from Ashadh Sankranti.


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो आषाढ । कृषि अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । आषाढ सङ्क्रान्तिबाट सूर्य पनि मिथुन राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन सङ्क्रान्ति भनिन्छ ।


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

Triodashi is called Pradosh. Like Ekadashi, Pradosh is important every month, Vishnu is remembered in Ekadashi and Shiva is remembered in Pradosh. Pradosh begins 45 minutes before sunset and ends 45 minutes after sunset.


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

Today, an idol of Lord Narayan is installed by fasting, and is revered. Offering vog means offering food, fruits, Naivedh, etc. It is the broad spectrum of living; Sanatan people consider the idol as a living god and treats it with grain, devotion, and other offerings. People donate to needy people under the grace of that idol, they lighten the incense sticks and also perform Aaratis.


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

12 June marks the World Day Against Child Labour under the theme for the year 2023 ““Week of Action against Child Labour”". On this day, the ILO, together with its constituents and partners, is calling for increased investment in social protection systems and schemes to establish solid social protection floors and protect children from child labor.


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्‍याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्य कालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

Droughts are among the greatest threats to sustainable development, especially in developing countries, but increasingly so in developed nations too. Forecasts estimate that by 2050 droughts may affect over three-quarters of the world’s population.


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भुत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ता कालागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्त्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौँ । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।


 - Blog

Our earth where we live is amazing and has many different and incredible environments. Unfortunately, people haven't always been kind to our planet, we have not always treated our planet with the respect and care that it deserves. We've done things like polluting the air and water, cutting down too many trees and causing animals and plants to disappear, all because we want economic gain and industrial progress.


डा. वीनिलसिंह खडायत  - हेल्थ टिप्स

पाठेघरको मुखमा हुने क्यान्सरलाई सर्भाइकल क्यान्सर भनिन्छ।यो समस्या ३० वर्ष भन्दा‌ माथिका उमेरका महिलाहरूमा देखिने रोग हो।पाठेघरको मुख दुई किसिमको कोषिकाहरू मिलेर भनेको हुन्छ।यस भागबाट निस्कने रसले विर्यलाई पाठेघर पुग्नु अघि पोषण दिने तत्व प्रदान गर्छ , साथै यस अङ्गबाट निस्कने रस किटानु निरोधक पनि हुन्छ।


 - चाडपर्व तथा दिन विशेष सामग्रीहरू

World Environment Day 2023 is the biggest international day for the environment. Led by the United Nations Environment Programme (UNEP), and held annually since 1974, it has grown to be the largest global platform for environmental outreach. It is celebrated by millions of people across the world.


Sanjay Puri  - बाल साहित्य

The Hitchhiker's Guide to the Galaxy is Douglas Noel Adams' (11 March 1952–11 May 2001) best-known work as an author and screenwriter in England. The Hitchhiker's Guide to the Galaxy, which began as a BBC radio comedy in 1978, eventually expanded into a "trilogy" of five volumes and more than 15 million copies were sold throughout his lifetime. Additional adaptations included a television series, many theatrical productions, comic books, a video game, and a 2005 feature film. The Broadcasting Academy's Hall of Fame recognizes Adams' service to UK radio.


डा. समीक्षा निरौला  - हेल्थ टिप्स

टाइफाइड ज्वरो साल्मोनेला टाइफी ब्याक्टेरियाको कारणले गर्दा हुन्छ। यसलाई नेपालीमा म्यादी ज्चरो र चिकित्सा विज्ञानमा इन्टेरिक फिभर भनेर पनि भन्ने गरिन्छ। टाइफाइड एक सरुवा रोग हो। हाम्रो जस्तो कम विकसित देशहरू र व्यवस्थित शहरीकरण नभएका देशहरू तथा ढल तथा फोहरमैलाको व्यवस्थापन राम्ररी नहुने देशहरूमा यस रोगको प्रकोप बढी हुन्छ।


राम कुमार श्रेष्ठ  - हाम्रो कविता

गाउँ बस्ती सुनसान बने गए सबै जापान र कोरिया बाझै बसे खेत अनि खोरिया उजाड बन्यो वन पाखा


निमिशा निरौला  - मुक्तक

आओस् सबैमा यो भावना देशभक्तिको प्रयोग गरौ सबैले अब आफ्नो शक्तिको केही गरौँ हामी सत्कर्म देशमै बसेर अब


 - हाम्रो ज्योतिष

चिना एवं कुण्डली शताब्दीऔँ देखि विश्वास गरिएको अभ्यास हो जसले हामीहरूलाई आफ्नो जीवनमा भएका सम्भावनाहरूलाई केलाउने लगायत हाम्रो जीवनमा भएका योगफल, दोष, गुण तथा अवगुणलाई सरल ढङ्गमा विश्लेषण गर्न मद्दत गर्दछ l व्यक्तिको कुण्डलीमा ग्रहहरूको स्थान र तिनीहरूको पङ्क्ति बद्धताले उसको भविष्यको रोजगारको सम्भावनाहरू निर्धारण गर्ने गर्दछ ।


डा. प्रबल प्रधान  - हेल्थ टिप्स

गाउट (Gout) भनेको एक किसिमको इन्फ्लामेटरी आर्थ्राइटिस (Inflammatory arthritis) हो। यासमा प्रायः शरीरको एउटा जोर्नीमा युरिक एसिडका मणिभ/क्रिस्टलहरू (Monosodium urate) जम्मा भएर सुन्निने र दुख्ने गर्दछ। ५०% भन्दा बढी बिरामीमा यो समस्या खुट्टाको बुडी औँलामा देखिने गर्दछ, यसलाई "पदाग्रा" (Podagra) पनि भनिन्छ। कुनै समय दुखाई अति नै ज्यादा हुने गर्दछ भने कहिले काहीँ कुनै दुखाई बिरामीलाई महसुस हुँदैन। गाउटमा दुखाई एक्कासी हुने गर्दछ। दुखाई बाहेक प्रभावित स्थानमा रातोपना, तातोपना, सुन्निने पनि हुने गर्दछ। कसै कसैमा भने एकैचोटीमा २ वा २ भन्दा धेरै जोर्नीहरू पनि दुख्ने गर्दछ।


निमिशा निराैला  - हाम्रो कविता

यो निस्फिक्री संसारमा किन लिन्छौ तिनकै पीर खाइन् खाइनन् औषधी, गन्दै बस्थ्यौ दिन


डा. प्रबल प्रधान  - हेल्थ टिप्स

खुट्टा मर्कनु (एङ्कल स्प्रेन) भनेको गोलिगाँठोमा हुने लिगामेन्ट (ligament) तन्किनु वा च्यातिनु हो। लिगामेन्टको काम भनेको दुई वा दुई भन्दा बढी हड्डीहरू जोडेर राख्ने हो। गोलिगाँठो मर्कदा यी लिगामेन्टहरू तन्किन्छन् या च्यातिन्छन् जसले गर्दा गोलिगाँठोको नियमित स्थितीमा परिवर्तन पर्दछ र टेक्दा खुट्टामा भर नभएको जस्तो हुने र दुख्ने हुन्छ। गोलिगाँठोको बाहिरपट्टि र भित्रपट्टि दुबैतिर लिगामेन्टहरू हुन्छन् र तिनीहरू मध्ये बाहिर पट्टिको लिगामेन्ट धेरै जसो च्यातिने गर्दछ।


Aadhya Shri Poudel  - बाल साहित्य

The Owl Who Was Afraid of the Dark is a book that tells the story of a young barn owl called Plop who is afraid of darkness. It has a heart touching story that motivates the reader to overcome fears and embrace them. It gives a positive message to the readers.


प्रत्युष लोहनी  - बाल साहित्य

पुरन लौकी टिप्नलाई काँधमा गम्छा हालेर बारीतिर जान्छ । कुन चाहिँ टिपौं भनेर लौकीको बोटमा हेरेर सोचिरहँदा स्वाँ स्वाँ फूँ गर्दै निकै कडा आवाज आइरहेको सुन्छ । फर्किएर हेर्दा फणा फैलाइरहेका दुईवटा गोमनलाई देख्छ र डराएर घरतिर दौडन्छ । घर गएर उसले माईलाई सबै कुरा सुनाउँछ । पुरनले गम्छा बाटोमै छोडेर गएको हुन्छ । माई र पुरन लठ्ठी लिएर बारीमा जाँदा सर्पहरू गम्छामा बेरिदै थिए । माईले पुरनलाई तराईको बाटोमा सतर्क भएर हिड्नुपर्छ भनेर सम्झाउँछिन् ।


 - हाम्रो लेख

जन्मदिन सबैको लागि प्रिय हुन्छ र विशेष अवसरले हाम्रो जीवनमा महत्त्वपूर्ण अर्थ राख्छ । यो अवसर भनेको हामी जन्मेको वर्षदिन पूरा भएर नयाँ वसन्तको थालनीको प्रतिक हो । यस दिनमा जन्मदिन हुने व्यक्तिहरूलाई शुभकामना सहित उपहारहरू दिएर खुसीको भावना बाढ्ने चलन रहेको छ । यसले गर्दा जन्मदिन हुने व्यक्तिहरूलाई आफू विशेष भएकोअनुभव हुन्छ । उपहार पाउँदा साथी वा आफन्तहरू खुशी भएको देखेर हामी पनि आनन्दित हुन्छाै । यो चलनले हाम्रो सम्बन्ध अर्थपूर्ण र बलियो बनाउन मद्दत गर्छ ।


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

Jivit Putrika' in Sanskrit, Jiyatiya in Hindi, and Terai Madhesi women in Nepal observe 'Jitiya' as an exciting festival celebrated for the happiness, joy, and progress of their children and it is celebrated as Jivit Putra Parva. Jivit means living and Putra means son or a generic connotation for children, be it son or daughter. Putra means son but not confined to male connotation, in general, Putra resembles to the reliable and responsible children, Jitiya is a celebration of wrata anticipating a responsible son and daughter and their wellbeing.


डा. वीनिलसिंह खडायत  - हेल्थ टिप्स

पित्तथैली कलेजोको करिब बीचभागमा रहेको एक थैली हो।पित्त थैलीको‌ काम कलेजोमा उत्पन्न हुने खाना पाचन गर्ने पित्त रसलाफ जम्मा गरी राख्नु र पेटमा खाना जम्म हुन आएपछि रासायन‌, पाचन कार्यको लागि वितरण गर्नु हो।पित्त थैलीको पत्थरी भनेको पित्त थैलीमा पत्थर‌ जस्तो ठोस पदार्थ बन्नु या जम्मा हुनु हो।


 - हेल्थ टिप्स

डन्डिफोरलाई अङ्ग्रेजीमा एक्ने भल्गारिस ( पिम्पल) पनि भनिन्छ। यो पिलोसेबेसियस एकाइको समस्या हो। यसले मुख्यतया पूर्वकिशोरावस्था peripubertal १२ देखि १४ वर्ष भित्रको जनसंख्यालाई असर गर्छ। यो बढ्दो तेल/सेबम उत्पादनको कारणले गर्दा शुक्ष्म जीवको सक्रियता निर्माण हुँदा हुने गर्दछ र पिलोसेबेसियस क्यनललाई रोक्छ र यसको कारणले डन्डिफोर उत्पन्न हुन्छ। जीवाणु (Propionibacterium acnes) प्रोपियोनिब्याक्टेरियम एक्नेसले एक्ने भल्गारिसमा प्रमुख भूमिका खेल्छ। डण्डीफोरले दुबै लिङ्गका व्यक्तिहरूलाई समान रूपमा असर गर्छ।


 - हेल्थ टिप्स

दादुरा बाल्यकालको देखिने गम्भीर रोग हो। २४ नोभेम्बर २०२२ र १० मार्च २०२३ सम्म, विश्व स्वास्थ्य सङ्गठनका अनुसार पश्चिम नेपालका सात जिल्ला र पूर्वी नेपालका तीन जिल्लामा ६९० दादुराका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा एकको मृत्यु पनि भएको थियो।


Mandip Lal Joshi  - बाल साहित्य

Man’s Search For Meaning is Viktor E. Frankl’s book where he has documented his experience as a prisoner in Nazi concentration camp during World War II. He endured three years in Auschwitz, Dachau, and other concentration camps during World War II. Up until his passing in 1997, Viktor E. Frankl was a professor of neurology and psychiatry at the University of Vienna Medical School. Man’s Search For Meaning was first published in 1946 in German Language. It is one of the great books of our time.


परिमल प्रकाश नेपाल  - बाल साहित्य

सानो हुँदा पत्रिकामा फोटो छापिने रहरले लेख्न थालेका रोशन पोख्रेल अहिले ठुला उपन्यासकार भैसकेका छन् । उनले यो एकलव्य नामक किताब लेख्नु अघि धेरै अध्ययन गरेका छन् भन्ने जानकारी किताब पढेरै थाहा पाइन्छ । एकलव्य महाभारतकालीन समयका एक विख्यात पौराणिक पात्र हुन् । तत्कालीन समयमा कथित तल्लो जातिका मानिएका उनी आफ्नै लगन र परिश्रमको बलमा एक प्रख्यात धनुर्धर मात्र बनेनन् तर उदाहरणीय चेलाका रुपमा ख्यातिसमेत कमाए ।


उद्धव देवकोटा  - हाम्रो कविता

हर विहान जुनकुराले हटाउन सक्छ


राम बि.क  - हाम्रो गजल

जानेलाई कहाँ सकिन्छ बोलाउन आफ्नो सँघार भित्र न सबैलाई रोक्ने सामर्थ्य हुन्छ आफ्नो अधिकार भित्र !


Shuvee Lamichhane  - बाल साहित्य

Last year, I got the chance to read the book ‘Why the Whales Came’. The book was given to me by my teacher for our monthly reading book for the English language category for the month of Mangsir. The book was written by Michael Morpurgo and it is about friendship, courage, and the importance of facing fear. It has a good length, and I found it very easy to understand.


संविद ढकाल  - बाल साहित्य

कविता पराजुलीले लेख्नुभएको प्रस्तुत भ्यागुताको योग एक कथासंग्रह हो। यसमा चित्र भर्ने काम अविन श्रेष्ठबाट भएको हो । यस कथाका सम्पादक कार्तिकेय घिमिरे हुन् । यस किताबको लेआउट रस्मी खागीबाट भएको हो र यो कथा सङ्ग्रह बालसाहित्य प्रतिष्ठान नेपालबाट भएको हो। कथासङ्ग्रहमा ११वटा कथाहरू छन् भने ६८ पृष्ठहरू छन्।


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू 'जितिया'लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु 'निर्जला' अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान 'जीतमहान गोँसाई'को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

Today, Krishna Saptami of Bhadrapad, i.e. 16 days of Mahalakshmi's Vrata series is being concluded today. Welcome to this year's 16-day holy series of Mahalakshmi Vrat. In these 16 days, Goddess Mahalakshmi, the goddess of wealth and auspiciousness, is worshiped. Goddess Mahalakshmi appeared during the Samundra Manthan process from Ksheer Ocean (Ksheer Sagar), she is married to Lord Vishnu or Sri Hari.


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

आज भाद्रपदको कृष्ण सप्तमी , अर्थात भाद्रको शुक्लपक्षको अष्ठमीवाट शुरु भएको १६ दिनसम्म महालक्ष्मीको व्रतकथा आज समापन हुँदैछ , यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला यसैसाथ समापन हुँदैछ ।


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

In Hindu rites, people worship and remember Lord Ganesha before starting any work so that there is no hindrance. It is customary to worship Lord Ganesha as a benevolent deity.


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।


 - नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

With the commencement of the Sorha Saddha may all the godlike Pitri in the Pitri realm between heaven and earth obtain salvation, may all the Pitri cross the Baitarni River, and may the ancestral love be maintained.


राम कुमार श्रेष्ठ  - हाम्रो कविता

छाड्दैन् आफ्नो कर्तव्य दैनिक किनकी ऊ हो एक श्रम गर्ने श्रमिक उ बनि दिन्छ हरेक कामको लागि ठिक


 - हाम्रो लेख

ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई सहज अनि स्तरीय स्वास्थ्य सेवाको अभाव छ भन्दा फरक नपर्ला । कतिपय स्वास्थ्य चौकीहरूमा विशेषज्ञ डाक्टरको अभाव हुने हुँदा भौगोलिक रूपमा कठिन मानिएका स्थानहरूबाट उचित उपचार पाउन बिरामीहरूले लामो यात्रा तय गर्नुपर्ने हुन्छ । गुणस्तरीय स्वास्थ्य सुविधा पाउनको लागि नेपालको ग्रामीण क्षेत्रको अधिकांश स्थानका मानिसहरूले कठिनाइ सामना गर्नु परिरहेको छ। यस्तो अवस्थामा यी क्षेत्रहरूमा टेलीहेल्थको भूमिका अपरिहार्य मान्न सकिन्छ ।


Sauharda Bajracharya  - बाल साहित्य

The book ‘Three Cups of Tea’ by Greg Mortenson and David Oliver Relin tells the story of mountaineer Greg Mortenson, who unsuccessfully attempted to climb K2, one of the world’s most dangerous mountains. He tells us how his failed attempt to climb the mountain led him to a small destitute village in Korphe, Pakistan. There, he passed out due to exhaustion and sleep deprivation.


 - हाम्रो ज्योतिष

एक्काइसमुखी रुद्राक्षले भगवान कुबेरलाई दर्शाउँछ जो धन सम्पदाका स्वामी हुन्। यसको अतिरिक्त यसले भगवान शंकरको पनि प्रतिनिधित्व गर्दछ। एक्काइसमुखी रुद्राक्ष सबै रुद्राक्षमा एक मुख्य रुद्राक्ष हो। भगवान ब्रह्मा, विष्णु महेश तथा अन्य सबै देवी देवताहरु यो रुद्राक्षमा निवास गर्दछन्।


 - हाम्रो ज्योतिष

१६. सोह्रमुखी रुद्राक्षः– सोह्रमुखी रुद्राक्षलाई भगवान विष्णु तथा शिवको स्वरूप मानिएको छ। सोह्रमुखी रुद्राक्ष सोह्रकला तथा सिद्धिहरुको प्रतीक हो। यो केतुद्वारा संचालित हुन्छ। यो रुद्राक्षलाई विजय लक्ष्मी रुद्राक्ष पनि भनिन्छ। यसलाई धारण गर्नेवाला व्यक्ति सोह्रकला तथा सिद्धिहरुको ज्ञाता हुन्छ। अत्यन्त दुर्लभ तथा प्रभावकारी रुद्राक्षको प्रभावले यो रुद्राक्ष धारण गर्ने जातक गुप्त शत्रुहरूदेखि जोगिन्छन्। यो रुद्राक्षले चोरीबाट बचाउँछ भने अतुल यश, धन पनि प्राप्ति हुन्छ। यो रुद्राक्षको प्रभावकारी गुणलाई अनुभूति गर्नका लागि अष्टलक्ष्यार्चन वा लघुरुद्रीको पाठ गरेर “ॐ नमः शिवाय” यो पंचाक्षरी मन्त्र जप गर्दै सोमवारका दिन धारण गर्नु पर्दछ।


 - हाम्रो ज्योतिष

चारमुखी रुद्राक्षलाई साक्षात् चतुर्मुखी ब्रह्माको प्रतीक तथा देवी सरस्वतीको प्रतिनिधि मानिएको छ। यसको संचालक ग्रह बुध हो, त्यसकारण यो चारमुखी रुद्राक्ष शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नमा सहायक हुन्छ। चारमुखी रुद्राक्षले बुध जन्य हानिकारक प्रभाव समाप्त गर्ने र देवी सरस्वतीलाई प्रसत्र गर्नका लागि उत्तम मानिएको छ।


 - हाम्रो ज्योतिष

दशमुखी रुद्राक्षका अधिपति देवता भगवान विष्णुलाई मानिएको छ अथवा विष्णुको दिव्य दशावतारलाई मानिन्छ। यो दशमुखी रुद्राक्ष दश–दिशा, दश–दिक्पाल तथा दशावतारको प्रतीक हो। यसका संचालक ग्रह सम्पूर्ण नवग्रह नै हुन्। मान्यता छ कि यो रुद्राक्षमा भगवान विष्णुको दश अवतारको शक्ति समाहित छ। जसरी भगवान विष्णुको कृपा र अनुग्रहले सबै दिशाहरूबाट शुभ संकेत वा शुभफल प्राप्त भैरहेका हुन्छन् ठीक त्यसैगरि यो रुद्राक्षले पनि आफ्नो प्रभाव त्यस्तै देखाउँछ।


 - हाम्रो ज्योतिष

एघारमुखी रुद्राक्षका अधिपति देवता स्वयं रुद्र भगवान हुन् भने हनुमानलाई पनि अधिपति मात्र सकिन्छ। किनकि हनुमानसंग रुद्रको गुण विद्यमान छ र कहिं कतै रुद्रको अवतार पनि भत्रे गरिन्छ। यसलाई एकमुखी रुद्राक्षको प्रतिरूप पनि मानिएको छ। यो रुद्राक्ष सुख, समृद्धिदायक हुन्छ, यसलाई धारण गर्नाले सबै कार्य सिद्ध हुन्छन् र यसलाई आध्याम्मिक प्रभावले युक्त मानिएको छ। यो रुद्राक्षमा इन्द्रको स्वामित्व हुन्छ।


 - हाम्रो ज्योतिष

सातमुखी रुद्राक्षः– सातमुखी रुद्राक्षले सप्त घृत–मातृका तथा सप्तऋषिहरुको प्रतिनिधित्व गर्दछ। यो अत्यन्त उपयोगी तथा लाभप्रद रुद्राक्ष हो। यसको उपयोगले धन–सम्पत्ति, कीर्ति तथा विजय प्राप्त हुन्छ। सातमुखी रुद्राक्षलाई महालक्ष्मीको स्वरूप मानिएको छ। यसको संचालक ग्रह शनि हो। ऐश्वर्य तथा आरोग्य प्राप्तिका लागि यो रुद्राक्ष धारण गर्न सकिन्छ। आर्थिक, शारीरिक तथा मानसिक विपत्तिबाट ग्रस्त व्यक्तिहरुका लागि यो कल्पतरुको समान हो। यो रुद्राक्षमा शनिको प्रभाव रहेको हुनाले न्यायोचित कार्यगर्न, विपत्ति वा संकट हटाउन यसले मदत पुर्याउँछ। यो रुद्राक्ष धारण गर्नुभन्दा पूर्व “ॐ हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर शनिवार तथा सोमवारका दिन मात्र धारण गर्नु पर्दछ तब मात्र यसको असर (प्रभाव) देख्न तथा अनुभव गर्न सकिन्छ।


विज्ञान लाल श्रेष्ठ  - मुक्तक

मेरो प्रेम उपहार कहिल्यै बदर भएन परन्तु यो माया कहिल्यै सदर भएन चोखो थियो माया यो मनको माझदेखि


प्रेम चापागाईं  - हाम्रो गजल

एक तीर दुई निशाना वारपार भएको छ एउटै घाउमा प्रहार बारबार भएको छ


 - हाम्रो लेख

आमाको मुख हेर्ने दिन नजिकिदै छ । हामी मध्ये कोही आफ्नो आमाको नजिक छौं होला भने कोही निकै टाढा । हामी जहाँ भएपनि आमासँगको भावना सबैभन्दा नजिक हुने गर्दछ । मातातिर्थ औंशी नजिक आउन थालेपछि हामी सबैलाई यो विशेष दिनमा आफ्नो आमालाई के उपहार दिने भनेर अन्योल रहने गर्दछ । तपाईंहरू मध्ये धेरैले आफ्नो क्षमता अनुसार आमालाई के उपहार दिने भनेर योजना बनाउन थालिसक्नु भएको होला । यदि छैन भने हामी तपाईंहरूलाई यो दिनलाई अविस्मरणीय बनाउन र आमालाई उपयोगी हुने उपहारहरू के कस्ता हुनसक्छन् त भनेर यो लेख मार्फत जानकारी लिएर आएका छौं ।


पुजन सापकोटा  - हाम्रो कविता

बाबा धेरै छ नि बेमेल यहाँ थोरै मात्र छ पुरा सोचेका कुरा एकातिर खुशी हुँदै सोच्छु भब्य जीवन अर्कोतिर बिस्तारै भत्कदै जान्छ सोच महल ..


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.