आफैले खोजेको काममा समय दिन पाउँदा दिन रमाइलो बन्नेछ। सानो कुरामा देखाएको धैर्यताले ठूलो झन्झटबाट जोगाउनेछ। बनाएको योजना बिस्तारै पूरा हुने बाटोमा अघि बढ्नेछन्। मातृ पक्षबाट सहयोग मिल्नाले दिनैभरी सुखद अनुभूति हुनेछ। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ९ रहेको छ।





