आउँदा दिनहरु
-
२१मंसिर
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २ दिन पछि
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ५ दिन पछि
-
१पुषविवाह पञ्चमी/षडानन्द जयन्ती/धनु संक्रान्ति १० दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ११ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १३ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १६ दिन पछि
-
८पुषप्रदोष व्रत १७ दिन पछि
-
९पुषक्रिसमस-डे १८ दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २४ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २५ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २९ दिन पछि
-
२२पुषसफला एकादशी ३१ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ३२ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३३ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३८ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४० दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४५ दिन पछि
-
९माघप्रदोष व्रत ४७ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५० दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ५२ दिन पछि
-
१६माघशहीद दिवस ५४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५७ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५९ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ६१ दिन पछि
-
२४माघप्रदोष व्रत ६२ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६५ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६६ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ७० दिन पछि
-
४फागुनअचला सप्तमी ७१ दिन पछि
-
६फागुनद्रोण नवमी ७३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro PatroTest Jyotish
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
साहित्य / ब्लग
- फोन नउठाए
- तिमि सधै साथमा हुनु
- Budhaastami Vrata
- रहर चाहिँदैन
- रहेछ माया
- माटो किन महत्त्वपूर्ण?
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- तिमी बुझ्नु है माया
- चाड पर्व र मुख स्वास्थ्य
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- "मेरो जन्मदिन "
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- आव्हान
- मधुमेह राेग लाग्याे भने
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
मंसिर कृष्ण अष्टमी
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । विश्व माटो दिवस । भौमाष्टमी व्रत

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
पृष्ठभूमि
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२३ ले स्वयंसेवा मार्फत एकताको विषयलाई उजागर गर्दछ । यो अभियानले स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने हाम्रो सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्छ।
UN स्वयंसेवकहरू (UNV) कार्यक्रमले संयुक्त राष्ट्र स्वयंसेवकहरूको मात्र नभई विश्वभरका स्वयंसेवकहरूको अथक कामलाई पहिचान र प्रवर्द्धन गर्न वार्षिक रूपमा ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवी दिवस मनाउने गर्दछ ।
यस दिवसको महत्त्व
विश्वभरि बढ्दो असमानताले साझा समाधान खोज्नको लागि मिलेर काम गर्न आवश्यक छ भनी सन्देश दिएको छ । स्वयंसेवकहरू, ऐक्यबद्धता भएर विकास चुनौतीहरूको समाधान र साझा हितका लागि कटिबद्ध हुन्छन् । स्वयंसेवा त्यस स्वैच्छिकता हो जहाँ करुणाले निस्वार्थपना लाई भेट्छ। विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एक अर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन आजको दिनले विश्वभरका स्वयंसेवकहरू लाई आव्हान पनि गर्दछ ।
स्वयंसेवा के हो ?
यस वर्ष संयुक्त राष्ट्र सङ्घले आफ्नो वेबसाइटमा स्वयंसेवालाई यसरी व्याख्या गरेको पाइयो । स्वयंसेवा भनेको दिनु, बाँड्नु , अरूको साथमा उभिनु, तपाईँले ख्याल गर्नुहुने कारणहरूलाई समर्थन गर्नु र सबैका लागि राम्रो भविष्य सिर्जना गर्नु हो । यस वर्षको नारा पनि the power of collective action अर्थात् मिलिजुली कदमको शक्ति मार्फत रुपान्तरण भन्ने हो ।
नेपालको स्वयंसेवा
नेपालको स्वयंसेवाको परिपक्ष्यमा कुरा गरौँ, स्वयंसेवाको कुरा गर्दा हामीमध्ये धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौँ अनुभव कालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरू को ठुलो भूमिका छ, सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयंसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।
औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवा
स्वयंसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडी, विदेश भ्रमणको सङ्ख्या अनि लगाएका बहुमूल्य वस्त्र भूषण मात्र हैन, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वयंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौँ त? हामीबाट अरूले के सिके त रु अनि हामीले गर्दा कति जनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्त्वपूर्ण रहन्छ ।
धेरै स्वयंसेवी सस्थाहरु नेपालमा छन् जसले विना कुनै दातृ रकम समाजलाई निस्वार्थ सहयोग गरिरहेका छन् । स्वयंसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टि छ र सधैँ स्वयंसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहीँ कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग गरौँ । एक दिन सँगै खाना या खाजा लगेर बाँडौँ, हाँस्न सिकाऔँ, आफू पनि हाँसौँ ।
सेवा नै धर्म हो अनि स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय छ ।
सबै स्वयंसेवकहरू लाई नमन ।
विश्व माटो दिवस
पृष्ठभूमि
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।
यस वर्षको माटो दिवसको नारा चाँही "Soil and Water: A Source of Life हो ।
माटोको महत्त्व
अहिलेको समय प्रदूषण एउटा चिन्ता हो, हाम्रो पैताला मुनि पर्ने माटोको चिन्ता के हामीले कहिले गरेका छौ ? पक्कै पनि हामी मध्य धेरैले माटोको बारेमा सोचेका छैनौ। हो, हाम्रो यही बेवास्ता गर्ने बानीले गर्दा नै होला, अहिले विश्वभरिको करिब एक तिहाइ माटोको स्तर निक्कै कमजोर भैसकेको छ। अधिकांश प्रदूषणहरू मानव गतिविधिहरूबाट उत्पन्न हुन्छन् जस्तै, औद्योगिक गतिविधिहरू, अप्रत्यक्ष सहरी फोहोरहरू र अन्य गैर-पर्यावरण अभ्यासहरू र खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउन थालेको हो। हुन त माटोसँग पनि केही मात्रामा भएको प्रदूषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सीमित छ।
माटो स्वच्छ हुनुले बोटबिरुवाको विकास मात्र प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटो धेरै कीराहरू र अन्य जीवहरूका लागि आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरूलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले पनि माटोको बारेमा सोचेनौ भने विश्वले निक्कै चाडै खाद्यान्न सङ्कटको सामना गर्नेछ।
वास्तविकता उजागर भैसकेको छ। अब माटोको बारेमा सोच्ने मात्र हैन, यसलाई लाभदायक हुने कामहरू मात्र गर्ने बेला आइसकेको छ। भविष्यमा आउने खतराको बारेमा जानी बुझी हामी अब जोखिम उठाउन सक्दैनौ। विश्व माटो दिवसले फैलाउने जागरूकतामा आजै देखि ध्यान दिऊ।
भौमाष्टमी व्रत
मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ । यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।
अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरूको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: