आउँदा दिनहरु
-
२७असार
-
२९असारभानु जयन्ती २ दिन पछि
-
३१असारबीतक कथा प्रारम्भ/विश्व युवा दक्षता दिवस ४ दिन पछि
-
१साउन
-
२साउनगोरखकाली पूजा ७ दिन पछि
-
५साउनकामिका एकादशी व्रत १० दिन पछि
-
६साउनप्रदोष व्रत ११ दिन पछि
-
७साउनगथांमुगः चःह्रे १२ दिन पछि
-
९साउनगुंलापर्व आरम्भ १४ दिन पछि
-
११साउनवराह जयन्ती १६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस १७ दिन पछि
-
१३साउननाग पञ्चमी व्रत १८ दिन पछि
-
१४साउन
-
१५साउन
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ/गोरखकाली पूजा २१ दिन पछि
-
२०साउनपुत्रदा एकादशी व्रत २५ दिन पछि
-
२१साउनप्रदोष व्रत २६ दिन पछि
-
२३साउन
-
२४साउन
-
२५साउनगाईजात्रा (बागमती प्रदेशका लागि मात्र) ३० दिन पछि
-
२६साउनरोपाईं जात्रा ३१ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ३२ दिन पछि
-
२८साउनविश्व सुलेखन दिवस ३३ दिन पछि
-
३१साउनश्रीकृष्ण जन्माष्टमी/गोरखकाली पूजा ३६ दिन पछि
-
१भदौसिंह संक्रान्ति ३७ दिन पछि
-
३भदौअजा एकादशी व्रत/विश्व फोटोग्राफी दिवस ३९ दिन पछि
-
४भदौप्रदोष व्रत ४० दिन पछि
-
७भदौ
-
८भदौगुंला पर्व समाप्ति ४४ दिन पछि
-
९भदौदर खाने दिन ४५ दिन पछि
-
१०भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४६ दिन पछि
-
११भदौगणेश चतुर्थी/राष्ट्रिय धर्मसभा दिवस ४७ दिन पछि
-
१२भदौऋषिपञ्चमी व्रत ४८ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौ
-
१८भदौहरिपरिवर्तिनी एकादशी व्रत ५४ दिन पछि
-
१९भदौवामन द्वादशी व्रत ५५ दिन पछि
-
२०भदौ
-
२१भदौ
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
मंसिर कृष्ण द्वादशी*
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

Uniting the World Against Corruption”
भ्रष्टाचार विरुद्ध विश्वव्यापी एैक्यवद्धता
पृष्ठभूमि
हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ । सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।
आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धि गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरूमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्त्व जगाउन सकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरूलाई कारबाही गरेर उदाहरण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनै पनि संस्था या राज्यका विभिन्न अङ्गमा रही पदमा रहेका व्यक्तिहरूले आफ्नो अधिकारको दुरुपयोग गरेमा कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।
एउटा सामाजिक चुनौती
भ्रष्टाचार आजभोलि संसारभरि एउटा साझा समस्याका रूपमा बढी रहेको छ । भ्रष्टाचार एउटा सामाजिक चुनौती हो जसको प्रभावले आर्थिक, राजनैतिक अनि वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्दछ । मान्छेहरूमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैर कानुनी र छोटा कमाउने बाटाहरू अपनाउने चलनले भ्रष्टाचारले संसार भरी जरा गाडेको छ । यसले आर्थिक उन्नतिलाई धराशायी बनाउँछ र शासन व्यवस्थालाई कमजोर तुल्याउँदछ ।
हामी आफैले कर तिरेर खडा गरेका सरकारी संयन्त्रहरू अनि त्यसैबाट तलब खाने कर्मचारीहरूले नै सहज कार्य कालागि पनि घुमाउरो गरी दुःख दिने गर्दा, उनीहरूले सामान्य कार्यको दुःखदायी परिभाषा दिँदा राज्यप्रति अनि आफूले तिरेको करप्रति धिक्कार लाग्नू स्वाभाविक छ । वास्तवमा सुशासन भनेको पारदर्शिता नै हो । भ्रष्टाचारले पारदर्शीयताको कमी गराउँछ अनि प्रजातन्त्रप्रतिको विश्वासको धरातललाई धमिल्याई दिन्छ । हामीले चुनेर पठाएका प्रतिनिधीहरुले नै संसदमा गएर राज्य कोष अनि सुविधाको बढ्दो दुरुपयोग र भ्रष्टाचारले आम जनताको चुनाव र संसदीय व्यवस्थाप्रति अविश्वास र वितृष्णा बढ्दै नजाओस् ।
नेपालको संविधानमा भ्रष्टाचार विरुद्धको व्यवस्था
नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।
कानुनले गरेका प्रावधान भन्दा पनि हामीभित्र रहेको सोचाई भ्रष्टाचारविरुद्ध अगाडी बढ्न कालागि जरुरी छ । मान्छेलाई उसले बनाएका घर, चढ्ने गाडी, लगाउने कपडा भन्दा पनि उसको गुण, नैतिकता र शिक्षाका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बसाउन जरुरी छ । स्वतन्त्र, सभ्य, समान अनि भ्रष्टाचारमुक्त पारदर्शी समाजको शुभकामना । भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियन्ताहरूलार्इ सलाम, यस विरुद्ध हामी सबै अघि बढौँ, घूस खोरी र भ्रष्टाचारीलाई जरैदेखि उखेल्न हातेमालो गरौँ ।
-हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: