आउँदा दिनहरु
-
२१मंसिर
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २ दिन पछि
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ५ दिन पछि
-
१पुषविवाह पञ्चमी/षडानन्द जयन्ती/धनु संक्रान्ति १० दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ११ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १३ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १६ दिन पछि
-
८पुषप्रदोष व्रत १७ दिन पछि
-
९पुषक्रिसमस-डे १८ दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २४ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २५ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २९ दिन पछि
-
२२पुषसफला एकादशी ३१ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ३२ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३३ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३८ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४० दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४५ दिन पछि
-
९माघप्रदोष व्रत ४७ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५० दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ५२ दिन पछि
-
१६माघशहीद दिवस ५४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५७ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५९ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ६१ दिन पछि
-
२४माघप्रदोष व्रत ६२ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६५ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६६ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ७० दिन पछि
-
४फागुनअचला सप्तमी ७१ दिन पछि
-
६फागुनद्रोण नवमी ७३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro PatroTest Jyotish
साहित्य / ब्लग
- फोन नउठाए
- तिमि सधै साथमा हुनु
- Budhaastami Vrata
- रहर चाहिँदैन
- रहेछ माया
- माटो किन महत्त्वपूर्ण?
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- तिमी बुझ्नु है माया
- चाड पर्व र मुख स्वास्थ्य
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- "मेरो जन्मदिन "
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- आव्हान
- मधुमेह राेग लाग्याे भने
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
मंसिर शुक्ल पञ्चमी
विवाह पञ्चमी ।षडानन्द जयन्ती ।धनु संक्रान्ति

मिथिलाके सियाराम जगतजननी एछ
मिथिलाके सियाराम जगतजननी एछ , अर्थात् मिथिलाकी छोरी सीता र उनका श्रीमान् राम जगतका जननी हुन् भन्ने उक्ति आज पनि मिथिलाका घरघरमा सुनिन्छ । रामायण कहिँ ज्यूँदो छ भनें मिथिलावासीको हृदयमा छ, विवाह पञ्चमीमा त्यो प्रष्ट देखिन्छ पनि ।
अपहृते शची भार्या शक्यमिन्द्रस्य जीवितुम् ।
नहि रामस्य भार्या मामानीय स्वस्तिमान् भवेत् ॥
पूर्वोक्त, सर्ग ४८, छन्द २३० ।
बरु भगवान् इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान् रामकी पत्नीलाई अपहरण गर्नेलाई रामले विनाश गर्नुहुनेछ, यो अकाट्य छ ।
आदर्श प्रेम कथाको दृष्टान्त
आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । राम सीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्साउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरूले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेष गरि जनकपुरमा आजको दिन ठुलै उत्सव लाग्छ; सागरहरू छेउमा आरती गरिन्छ, राम जानकी मन्दिर धूमधामले सजाइन्छ अनि साँझमा आरतीहरू मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरूको कीर्तिको गुणगान गाइन्छ ।
नेपालमा रामायण ज्यूँदो छ
मैले मेरा विभिन्न आलेख र अध्ययनमा नेपालमा रामायण ज्यूँदो छ भनी आएको छु, यसको ज्वलन्त उदाहरण नै विवाह पञ्चमी हो । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरूले मनाउँदै आएका छन् र आज पनि उत्तिकै रौनकका साथ मनाइँदै आएको छ ।
जनकपुरमा हरेक सन्ध्या सागरहरू छेउमा आरती गरिन्छ, रामायणको स्मरण गरिन्छ अनि आरतीसँगै सीताका महिमाहरू स्मरण गरिन्छ, रामका कृतिहरूको यश गाइन्छ ।
त्रेता युगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई विवाह गर्नुभएको तिथि मानिन्छ । त्रेता युगको रामायणका प्रसङ्ग अन्तर्गत विवाह पञ्चमीको व्याख्या गर्न चाहयौं, मङ्सिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृति अनुसार भएको हो ।
सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा राम जानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यही भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।
सीता माताको जन्म: वाल्मीकि रामायण
राजा जनक को शब्द साभार गर्दै छु ।
अथ मे कृषत स् क्षेत्र लांगलादुत्थिता तत ॥ १३ ॥
क्षेत्रं शोधयता लब्धा नाम्ना सीतेति विश्रुता ।
भूतलादुत्थिता सा तु व्यवर्धत ममात्मजा ॥ १४ ॥
अर्थात् मैले हलो चलाउँदा फाली माथि उठ्यो, पृथ्वी वाट निस्केकी भएको कारणले मेरी छोरीको नाम सीता रहन गयो ।
सीताको जन्मस्थल
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सच्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुला ठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजा कोठाको सर सफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।
यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको र्यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।
यही प्राचीन पौराणिक महाविवाहको सम्झना स्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राण प्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषतः साधु, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ । यो युगमा पनि राम सिताको विवाह उत्तिकै महत्त्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा व्यापक मेला लागेको छ र जनकपुर वासीहरू त्रेतायूगदेखिको आफूहरूले चलाई आएको चलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् ।
आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चात्को रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पुजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रूपमा चिनिन्छ ।
रामायण
२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्ड भएको ठुलो खण्डकाव्य रामायण यिनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछि गएर वाल्मीकि ऋषिले लिपिबद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्यान्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलित छ । रामायणका यिनै पङ्क्तिहरूलाई वाल्मीकि ऋषिले रामका पुत्रहरू लव र कुशलाई कण्ठस्थ गराएका थिए । रामायणका पङ्क्तिहरू सुनेपछि रामले आफ्ना छोराहरूलाई ठम्याएका पनि हुन् ।
इतिहास भन्दा अगाडिदेखिको यो पावन उत्सर्गको भक्ति मार्गमा विशेष महत्त्व छ, राम सीता अटुट छन् र रहन्छन् ।
सीताको अग्निपरीक्षापछि रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्त्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरू अनि मर्यादाका पाठहरू सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठुलो गुण लगाएको छ ।
सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् ।
यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।
षडानन्द जयन्ती
गुरु षडानन्दको जन्म
नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी, साधु तथा शिक्षा प्रेमी षडानन्द अधिकारी अर्थात् बाला गुरु षडानन्दको जन्म आजको दिन भोजपुर जिल्लामा भएको थियो । भोजपुरको दिङ्ला गडी गाउँमा १९८२ सालमा बाला गुरु षडानन्दको जन्म भएको हो ।
पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको कान्छो पुत्रका रूपमा जन्मिनुभएका षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध हुनु भएको हो । उहाँ जन्मिँदा उहाँका बाबु लक्ष्मी नारायणको मृत्यु भइसकेको थियो ।
शिक्षाका लागि गर्नु भएका पहलहरू
उहाँले पूर्वी नेपालमा शिक्षाका लागि गर्नु भएका पहलहरू अतुलनीय रहेका छन् । तत्कालीन समयमा राणा शासनका कारण नेपालमा सर्वसाधारण जनताका छोराछोरी पढ्ने भन्ने थिएन । अत्यन्त सीमित व्यक्तिहरूले मात्र विद्यालयसम्म जान पाउँथे । त्यो समयमा भोजपुरमा संस्कृत पाठशाला निर्माण गरेर गुरु षडानन्दले पूर्वी नेपालमा शिक्षाको बिउ रोप्नु भएको थियो ।
अत्यन्त दुःखले शिक्षा आर्जन गर्नुभएका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योग साधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रूपमा आफूलाई स्थापित गराउनु भयो ।
उहाँले कठोर तपस्याले उहाँलाई दैवी शक्तिको उपहार पनि मिलेको विश्वास गरिन्छ । पछि उहाँलाई श्री १०८ को उपाधिले समेत सम्मान गरिएको थियो । उहाँको सम्मानमा भोजपुर जिल्लामा एउटा नगरपालिकाको नाम षडानन्द नगरपालिका राखिएको छ । उहाँको सम्मानस्वरुप २०५१ सालमा नै नेपालमा हुलाक टिकट सुरु गरिएको थियो ।
व्रतबन्ध गरे लगत्तै जनकपुरमा गएर बाला गुरु षडानन्दले संस्कृतको अध्ययन गर्नुभएको थियो । जनकपुरमा रहँदा संस्कृतका धुरन्धर विद्वानहरूसँग उहाँको सान्निध्य रहेको बताइन्छ ।
त्यहाँबाट फर्किएपछि १९३२ साल चैत शुक्ल राम नवमी सोमबारको दिन बाला गुरु षडानन्दले दिङ्लामा नर्मदेश्वर शिव मन्दिर निर्माण गर्नुभएको थियो । र, त्यहाँ नै विद्यालय स्थापना गरेर आफैँले अध्यापन कार्य सञ्चालन गर्नु भएको थियो ।
भोजपुरमा सती प्रथाको अन्त्य, छुवाछुतको विरोध गरेर गुरु षडानन्दले समाज सुधारमा पनि ठुलो योगदान गर्नु भएको छ ।
१९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेला पर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उहाँ काठमाडौँ, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किनु भएको थियो । १९७३ सालको ज्येष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै उहाँ ब्रह्म लीन हुनु भएको मानिन्छ ।
धनु सङ्क्रान्ति
वैदिक सनातन हिन्दु महिना आजबाट नवौँ महिना पौषमा लाग्दै छ
जाडो, गर्मी, चिसो तातो, वर्षा अनि हिउँद यी सबै सूर्यको अवस्थिति र पृथ्वीको घुमाई मा भर पर्दछ, वैदिक सनातन हिन्दु महिना आजबाट नवौँ महिना पौषमा लाग्दै छ र सूर्य आजबाट धनु राशिमा प्रवेश गर्दै छ । दिनहरू अब बिस्तारै छोटा छोटा हुँदै छन् भने रातहरू लामा लामा हुँदै छन् । पुस फासफुस अर्थात् छिट्टै बित्ने छोटा दिनहरूका रूपमा लिइन्छ । अब यो महिना मकर सङ्क्रान्तिमा जोडिन्छ र यो पावन सङ्क्रान्तिमा विभिन्न तीर्थहरूमा गएर र विशेषतः नदी किनारमा डुबुल्की मार्दै पाप मोचन र पुण्य प्राप्ती गर्ने चलन छ । यसरी गरिने स्नानलाई सङ्क्रमण स्नान भनिन्छ ।
घामका किरणहरू सर्वप्रिय भएका छन्
तातो तातो लुगा अनि तातो तातो खानेकुरा अब सबैको प्यारो भई सक्यो, गर्मीमा घाम उति प्यारो थिएन तर बिस्तारै पारिला घामका किरणहरू सर्वप्रिय भएका छन् । चौरमा बसेर घाम ताप्ने अनि बदाम छोडाउँदै खाने भीडहरू प्रशस्तै देखिन्छ ।
अनि हिउँदमा आफ्नो हेरविचार अलि बढी गर्न जरुरी हुन्छ । चिसो लागेमा खोकी अनि निमोनियाजस्ता सङ्क्रमण हुने सम्भावनाबाट बच्न धेरै न्यानो हुन जरुरी छ ।
आजका सङ्क्रान्ति तिर्थाटनका लागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनु यात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान् शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरू चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरू चढाउने गरिन्छ ।
यस पुस महिनामा सबैको जय होस्, शुभकामना!
-हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
आउँदा दिनहरु
-
२१मंसिर
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस २ दिन पछि
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ५ दिन पछि
-
१पुषविवाह पञ्चमी/षडानन्द जयन्ती/धनु संक्रान्ति १० दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ११ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १३ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १६ दिन पछि
-
८पुषप्रदोष व्रत १७ दिन पछि
-
९पुषक्रिसमस-डे १८ दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २४ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २५ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २९ दिन पछि
-
२२पुषसफला एकादशी ३१ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ३२ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३३ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३८ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४० दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४५ दिन पछि
-
९माघप्रदोष व्रत ४७ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५० दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ५२ दिन पछि
-
१६माघशहीद दिवस ५४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५७ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५९ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ६१ दिन पछि
-
२४माघप्रदोष व्रत ६२ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६५ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६६ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ७० दिन पछि
-
४फागुनअचला सप्तमी ७१ दिन पछि
-
६फागुनद्रोण नवमी ७३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro PatroTest Jyotish
साहित्य / ब्लग
- फोन नउठाए
- तिमि सधै साथमा हुनु
- Budhaastami Vrata
- रहर चाहिँदैन
- रहेछ माया
- माटो किन महत्त्वपूर्ण?
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- तिमी बुझ्नु है माया
- चाड पर्व र मुख स्वास्थ्य
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- "मेरो जन्मदिन "
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- आव्हान
- मधुमेह राेग लाग्याे भने
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?

Liked by: