आउँदा दिनहरु
-
२४फागुननारी दिवस भोलि
-
२७फागुनगोरखकाली पूजा ४ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ९ दिन पछि
-
३चैतपाहाँचःह्रे १० दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ११ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन १२ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस १५ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस १६ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस १७ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस २० दिन पछि
-
१५चैतकामदा एकादशी व्रत २२ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत २३ दिन पछि
-
१७चैतमहावीर जयन्ती २४ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस २५ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली २७ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ३० दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ३२ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ३३ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ३७ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ३८ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ३९ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ४१ दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती ४३ दिन पछि
-
७वैशाख
-
८वैशाख
-
९वैशाखरामानुजाचार्य जयन्ती/विश्व पृथ्वी दिवस ४६ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाखसीता जयन्ती व्रत/विश्व औलो दिवस ४९ दिन पछि
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ५० दिन पछि
-
१४वैशाखमोहिनी एकादशी व्रत ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत कृष्ण प्रतिपदा
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
सही तरिकाले मतदान गरौँ, आफ्नो मत सुरक्षित राखौँ!
फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा सबैले उत्साहजनक सहभागी भएर सभ्य तरिकाले आफ्नो मतदान गरौँ, साथै सही तरिकाले मतदान गर्न र आफ्नो मत बदर हुनबाट जोगाउन यो लेखमा दिइएको जानकारी ध्यान दिएर पढ्नुहोस्।
१. मतदान गर्न जाँदा कुन-कुन कागजात लैजाने?
- मतदान केन्द्रमा जाँदा तपाईंसँग निर्वाचन आयोगले तोकेका देहायका मध्ये कुनै पनि एक आधिकारिक सक्कल परिचयपत्र हुन जरुरी छ:
- मतदाता परिचयपत्र: निर्वाचन आयोगले जारी गरेको सक्कल कार्ड।
- नागरिकता प्रमाणपत्र: तपाईंको नेपाली नागरिकताको सक्कल।
- राहदानी: तपाईंको आधिकारिक राहदानी।
- सवारी चालक अनुमतिपत्र: सरकारी लाइसेन्स।
- राष्ट्रिय परिचयपत्र: सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र।
- जग्गाधनी प्रमाण पुर्जा: तपाईंको नाममा रहेको जग्गाको पुर्जा।
विशेष जानकारी: यदि तपाईंसँग सक्कल कार्ड छैन भने, नागरिक एप (Nagarik App) बाट स्क्रीनशट लिएर प्रिन्ट गरिएको कार्ड अथवा निर्वाचन आयोगको आधिकारिक प्रणालीबाट आफ्नो विवरण हालेर डाउनलोड र प्रिन्ट गरिएको मतदाता परिचयपत्रले पनि मतदान गर्न पाउनुहुनेछ।
२. आफ्नो नाम र मतदान केन्द्र कसरी चेक गर्ने?
तपाईंको नाम कुन ठाउँको नामावलीमा छ र कहाँ गएर भोट हाल्ने हो भन्ने थाहा पाउन यी स्टेपहरू पछ्याउनुहोस्:
- https://election.gov.np/np/page/voter-list-db मा जानुहोस् र 'मतदाता नामावली' मा क्लिक गर्नुहोस्।
- आफ्नो प्रदेश, जिल्ला, स्थानीय तह, वडा र मतदान स्थल छान्नुहोस्।
- सूचीमा आफ्नो नाम खोजेर 'मतदाता विवरणमा' मा क्लिक गरी जन्म मिति वा नागरिकता नम्बर हालेर आफ्नो विस्तृत विवरण र मतदान केन्द्र हेर्नुहोस्।
यसको स्क्रीनशट वा प्रिन्ट लिएर जाँदा मतदानको दिन तपाईंको सिरियल नम्बर खोज्न सजिलो हुन्छ।
३. मतदान गर्ने सही तरिका
मतदान केन्द्रमा तपाईंले दुई प्रकारका मतपत्र पाउनुहुनेछ:
रातो मसी: यो 'प्रत्यक्ष' तर्फको उम्मेदवारका लागि हो।
कालो मसी: यो 'समानुपातिक' तर्फको राजनीतिक दलका लागि हो।
तपाईंले रोजेको चुनाव चिन्ह भएको कोठाको सेतो भाग मा कतै नछुने गरी बीचमा स्वस्तिक छाप लगाउनुहोस्। छाप लगाइसकेपछि स्वस्तिक छापको मसी अर्को चिन्हमा सरेर मत बदर नहोस्।
४. तपाईंको मत बदर हुन सक्ने अवस्थाहरू (सावधानी):
तपाईंले गरेका साना गल्तीले तपाईंको मत खेर जान सक्छ:
- चुनाव चिन्ह भएको कोठाभन्दा बाहिर वा दुईवटा कोठाको बीचको धर्कामा छाप लगाएमा।
- एउटै मतपत्रमा दुई वा सोभन्दा बढी चिन्हमा छाप लगाएमा।
- स्वस्तिक छापको सट्टा औँठा छाप लगाएमा।
- मसी धमिलो भयो भन्दै एउटै चिन्हमा दोहोर्याएर छाप लगाएमा।
महत्त्वपूर्ण: मतपत्र बुझ्दा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन अनिवार्य रूपमा हेर्नुहोस्। हस्ताक्षर नभएको मतपत्र बदर हुन्छ।
५. मतपेटिकामा खसाल्ने प्रक्रिया
मतदान गरिसकेपछि:
रातो मतपत्रलाई रातो रङ्गको सङ्केत भएको मतपेटिकामा खसाल्नुहोस्।
कालो मतपत्रलाई कालो रङ्गको सङ्केत भएको मतपेटिकामा खसाल्नुहोस्।
यो जानकारी प्राविधिक पक्ष र निर्वाचन शिक्षामा आधारित छ। थप स्पष्टताका लागि निर्वाचन आयोगको आधिकारिक सूचनाहरू हेर्नुहोला।
तेल लगाउने र आँपको मुजुरा खाने दिन
तेल लगाउने र आँपको मुजुरा खाने दिन
विशेष अडियो सामग्री
नयाँ वर्ष २०८३ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ ।
यो बसन्त क्रृतुको उल्लासमा घर–घरमा मुस्कान अनि आँपका बोटहरुमा आँपका मजुराहरु पनि फुलेका छन् । आजको दिन आँपको रुखमा फुलेका मजुराहरु टिपेर खाने चलन पनि छ । यसरी औपचारिकताका लागि आँपका मजुराहरु टिपेर खाने चलन छ । यसो गर्नाले आँउदा दिनहरुमा आँप सप्रने अनि सबै मजुराहरु टिकुला बन्ने सम्भावना बलियो रहन्छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।
-सुयोग ढकाल
आउँदा दिनहरु
-
२४फागुननारी दिवस भोलि
-
२७फागुनगोरखकाली पूजा ४ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ९ दिन पछि
-
३चैतपाहाँचःह्रे १० दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ११ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन १२ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस १५ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस १६ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस १७ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस २० दिन पछि
-
१५चैतकामदा एकादशी व्रत २२ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत २३ दिन पछि
-
१७चैतमहावीर जयन्ती २४ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस २५ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली २७ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ३० दिन पछि
-
२४चैत
-
२५चैतSEE २०८२-ऐच्छिक प्रथम ३२ दिन पछि
-
२६चैतSEE २०८२ - ऐच्छिक द्वितिय ३३ दिन पछि
-
२९चैत
-
३०चैतवरुथिनी एकादशी व्रत ३७ दिन पछि
-
१वैशाखमेष संक्रान्ति/नयाँ वर्ष २०८३ ३८ दिन पछि
-
२वैशाखविश्व कला दिवस/प्रदोष व्रत ३९ दिन पछि
-
४वैशाखमातातीर्थ औंसी/आमाको मुख हेर्ने दिन ४१ दिन पछि
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती ४३ दिन पछि
-
७वैशाख
-
८वैशाख
-
९वैशाखरामानुजाचार्य जयन्ती/विश्व पृथ्वी दिवस ४६ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाखसीता जयन्ती व्रत/विश्व औलो दिवस ४९ दिन पछि
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ५० दिन पछि
-
१४वैशाखमोहिनी एकादशी व्रत ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन