आउँदा दिनहरु
-
२८जेठपरमा एकादशी व्रत भोलि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ६ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ७ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १० दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १२ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १३ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत १७ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २२ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस २४ दिन पछि
-
२३असारगोरखकाली पूजा २७ दिन पछि
-
२४असारबुधाष्टमी व्रत २८ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३० दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३२ दिन पछि
-
२९असारभानु जयन्ती ३३ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ३५ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४१ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४२ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ४६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४८ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५१ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५२ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ५४ दिन पछि
-
२१साउनगोरखकाली पूजा ५७ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ५९ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ६१ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत कृष्ण एकादशी
पापमोचनी एकादशी व्रत
विशेष अडियो सामग्री
एकादशी तिथि
चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगतका पालन हार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा सर्वव्यापी शक्तिका रूपमा बुझ्न सकिन्छ । यी सर्व शक्तिलाई धर्म या दर्शनभन्दा पर राखेर सृष्टिको साना–साना अवयवदेखि ठुला–ठुला खटनसम्मका तत्त्वका रूपमा चिन्न जरुरी रहन्छ । पृथ्वीमा जीवहरूको अस्तित्व अनि आत्मा तत्त्वको परमात्मा तत्त्वद्वारा संरक्षण यिनै हरि रुपी शक्तिले गरिएको मानिन्छ ।
चैत्र कृष्णपक्षको एकादशीको महत्त्व अलिक विशेष छ । यस एकादशीलाई पापमोचनी एकादशीका रूपमा चिनिन्छ । यो एकादशीको महत्त्व अधर्म चिर्नमा अनि पापबाट मुक्ति पाउन विशेष रहेको पाइन्छ । यो एकादशीमा व्रत बसेर हरिको आराधना गरेमा यो लोकमा अनि अर्को लोकमा पनि मुक्ति पाइने विश्वास गरिन्छ ।
विश्वरूप स्वरूपको गीतामा वर्णन
गीताको ११ को ८, ३८, ४८, ५३ र ५५ मा विश्वरुपमा स्वरूपको व्याख्या गरिएको छ । दिव्य चक्षु अर्थात् दिव्य र ध्यान लीन नजरले यस स्वरूपको दर्शन गर्न सकिन्छ । श्रीकृष्णले देवकी मातालाई बालापनमा नै मुख खोलेर यसै स्वरूपको प्रतिबिम्बका रूपमा मुखभित्र रहेको सकल ब्रह्माण्डको नजर देखाएका थिए । त्यस बखत श्रीकृष्णले देवकी मातालाई आमा, म नै समग्र ब्रह्माण्ड हुँ भनेका थिए भन्ने विश्वास गरिन्छ । यसै विराट स्वरूपको पापमोचनी एकादशीमा विशेष अनुग्रह अनि आराधना गरिन्छ ।
चर्तुभुजमा शङ्ख, चक्र, गधा र कमलको पुष्प रहेको हुन्छ । शङ्खले ज्ञान, चक्रले बन्धन र स्वतन्त्रता, गधाले सामर्थ्य अनि कमलको पुष्पले सृष्टिको कारकलाई उद्घोष गर्छ । पापमोचनी एकादशीमा यिनै चतुर्भुज स्वरूपका श्रीहरिको कृपा र अनुग्रहको अपेक्षा गरिन्छ ।
पुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार, पापमोचनीको अर्थ पापबाट मोचन नष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दु धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिँदैनन् कि उनीहरूले कुनै न कुनै पाप जानाजान वा अनजानमा गरेका नहुन् । तसर्थ सबैका लागि यस पापमोचनी एकादशी व्रतको महत्त्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ ।
पापमोचिनी एकादशीको महत्त्व
ईश्वरीय विधान अनुसार, पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउन पापमोचिनी एकादशीको ठूलो महत्त्व रहेको हुन्छ । यसबारे महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पापमोचिनी एकादशी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ । कथा प्रसङ्ग अनुसार, राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरूबाट कसरी मुक्त हुन सकिएला भनी प्रश्न राखेका थिए । त्यसको जवाफ दिने क्रममा पापमोचिनी एकादशी व्रतको महत्त्वबारे उल्लेख गर्नुभएको छ ।
पापमोचिनी एकादशीको कथा
कथा अनुसार चैत्र रथ वनमा च्यवन नाम गरेका ऋषि मुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो हुँदै कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी ऋषिमाथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरूलाई मिलन निम्ति सहयोग गर्न थाले ।
कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसँग झन्झन् नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै विमुख भए । आफ्नो तपस्या भङ्ग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए, ‘तिमी पिशाचिनी बन्नू ।’
अप्सरा मेधावीका शरणमा परिन् । गल्तीको प्रायश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय विनय गरिन् । फलस्वरूप मेधावी ऋषि आफैँले मञ्जुघोषालाई सम्झाई–बुझाई गरी चैत्र कृष्ण एकादशीको व्रत अर्थात् पापमोचनी एकादशीको व्रतको विधि सविस्तार बताइदिए ।
काम योग निमग्न भएर तेज लोप भइसकेका ऋषि आफैँ पनि पापमोचिनी एकादशीको व्रत बसे । व्रतको प्रभावले अप्सरा पिशाच योनीबाट मुक्त भइन् । उनी अझ सुन्दर भई स्वर्गतिर लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसङ्ग अनुसार पापमोचिनी एकादशी व्रतको महत्त्व अझ पनि उत्तिकै छ ।
हार्दिक शुभकामना ।
सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।
मीन संक्रान्ति
मीन संक्रान्ति
११ महिना बाँचेर आई सकियो
चैतको हुरीमा बतासमा पातहरू उडी उडी आँगन अनि बलेँसीमा दगुर्छन्, त्यसै गरी यो महिनामा मन पनि चलबल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आई सकियो, सुक्ख दुक्ख त जीवनका पाटा न भए, साथ सहयोग, सद्भाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन सङ्क्रान्ति को सँघारमा आई पुग्यौ है ।
सङ्क्रान्ति
महिनाको प्रथम दिनलाई सङ्क्रान्तिका रूपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तीर्थस्थल अनि देवालय लगायत पवित्र नदी तलाउ आदिमा स्नान गरेर आउँदो महिना शुभ रहोस् भनी याचना गरिन्छ । विशुद्ध संस्कृत अर्थ हेर्ने हो भने सङ्क्रान्ति भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाउँदछ, उपसर्ग र प्रत्यय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सङ्क्रान्ति शब्द बनेको छ जसको अर्थ पवित्र या धार्मिक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रूपमा लिइन्छ र वर्षभरिका हरेक सङ्क्रान्ति मा परिवर्तन हुन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमशः परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । त्यसै कारणले त अब जाडोका लुगाहरूलाई धोई धाई गरेर थन्काउने दिन पनि आए त , कि कसो ?
मीन सङ्क्रान्ति
आजको दिन सूर्य कुम्भ या त मेष राशिबाट मीन राशिमा प्रवेश गर्दछ । हरेक महिनाको सुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलनले यो संसारमा सूर्यको महत्त्व माथि प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्त्वहरूका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यबाट जीवनमा सकारात्मक प्रभाव अनि आशा सञ्चारका लागी आज सबै जनाले आशिष् अनि सद्भावको अपेक्षा राख्दछन् । दिन दुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ ।
चैतलाई मेला को महिनाका रूपमा पनि लिइन्छ, चैत वाट सुरु भएको मेला लाग्ने लहर वैशाख ज्येष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा बाँकी गहुँका छ्वालीहरू माथि मेला लाग्दछन् ।
वर्षको अन्तिम सङ्क्रान्ति अनेक शुभकामना ।
विश्व उपभोक्ता अधिकार दिवस
विश्व उपभोक्ता अधिकार दिवस
विशेष अडियो सामग्री
केनेडीले गरेका उपभोक्ताका चार अधिकारका घोषणा
आजभन्दा लगभग ६१ वर्ष अघि सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेका थिए। यसै एतिहासिक दिवसको सम्झनामा विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाइन्छ। केनेडीले उपभोक्ताका अधिकारहरूलाई सम्बोधन नगर्दासम्म विश्वमा उपभोक्ताका हक र अधिकारका कुराहरू खासै थिएनन् र पछि यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको हो। संयुक्त राष्ट्रसङ्घबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ। त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन्।
सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन पनि जारी गरेका छन् । राष्ट्रहरूले कानुन जारी गरे पनि उपभोक्ता अधिकारका अन्तर्निहित आधारभूत चार सिद्धान्तमा हामी प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो।वस्तु वा सेवाका उत्पादक, प्रदायक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ किनभने समस्त माग र पूर्तिको श्रृखला अनि बजार संयन्त्र नै उपभोक्ताको रुचि र क्रय शक्तिमा नै निर्भर रहन्छ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्तालाई अधिकार निक्षेपण गरिनुपर्छ र बजारमा उपभोक्तालाई सम्मान गरिनुपर्छ भन्ने आजको दिनले पैरवी गर्दछ ।
उपभोक्ता जागरूकता र अधिकार सँगै जोडेर यस वर्ष वा विश्व समुदायले स्वच्छ ऊर्जाको पनि पैरवी गर्न थालेको छ । दीर्घकालीन विकास योजना सँग रणनीतिक रूपमा जोडेर उपभोक्ता अधिकार र स्वच्छ ऊर्जा ट्रान्जिसनहरू मार्फत उपभोक्ताहरूलाई सशक्त बनाउँदै लैजाने कदमप्रति समर्थन अनि शुभकामना ।
-सुयोग ढकाल
आउँदा दिनहरु
-
२८जेठपरमा एकादशी व्रत भोलि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ६ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ७ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस १० दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी १२ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस १३ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत १७ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस २२ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस २४ दिन पछि
-
२३असारगोरखकाली पूजा २७ दिन पछि
-
२४असारबुधाष्टमी व्रत २८ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ३० दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ३२ दिन पछि
-
२९असारभानु जयन्ती ३३ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ३५ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ४१ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ४२ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ४६ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४८ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ५१ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ५२ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ५४ दिन पछि
-
२१साउनगोरखकाली पूजा ५७ दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ५९ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ६१ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन