आउँदा दिनहरु
-
३पुष
-
५पुषतोल ल्होसार २ दिन पछि
-
६पुषविश्व ध्यान दिवस ३ दिन पछि
-
१०पुषक्रिसमस-डे ७ दिन पछि
-
१३पुषगोरखकाली पूजा १० दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती १८ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस २० दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस २१ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस २६ दिन पछि
-
३०पुषषट्तिला एकादशी २७ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत २९ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ३२ दिन पछि
-
८माघतिलकुन्द चौथी ३५ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ३८ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ३९ दिन पछि
-
१३माघद्रोण नवमी ४० दिन पछि
-
१५माघभीमा एकादशी व्रत ४२ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ४३ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत ४५ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ४६ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ४८ दिन पछि
-
२५माघरविसप्तमी व्रत ५२ दिन पछि
-
२६माघगोरखकाली पूजा ५३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ५८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ६२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ६३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ६४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ६८ दिन पछि
-
१५फागुन
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
कार्तिक कृष्ण चतुर्थी
विश्व मानसिक स्वास्थ्य दिवस
विशेष अडियो
हाँस्न भुल्दै गएको पुस्ता
एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।
तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ ।
पृष्ठभूमि
विश्व मानसिक स्वास्थ्य दिवस पहिलो पटक अक्टोबर १०, १९९२ मा उपमहासचिव रिचर्ड हन्टरको पहलमा मनाइयो। सन् १९९४ सम्म, यस दिवसको सामान्य प्रवर्द्धन मानसिक स्वास्थ्य वकालत र जनतालाई शिक्षा बाहेक अरू कुनै विशेष विषय थिएन। मानसिक स्वास्थ्यले हाम्रो भावनात्मक, मनोवैज्ञानिक र सामाजिक कल्याण समावेश गर्दछ। यसले हामीले सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकालाई असर गर्छ। यसले हामीले तनावलाई कसरी ह्यान्डल गर्छौँ, अरूसँग सम्बन्ध राख्छौँ र स्वस्थ छनोट गर्छौँ भनेर निर्धारण गर्न पनि मद्दत गर्छ। बाल्यकालदेखि किशोरावस्थादेखि वयस्कसम्म जीवनको हरेक चरणमा मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुन्छ र यस्तै कुराहरूको जानकारी र वकालत गर्न विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।
विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० मा विश्वभर मानसिक स्वास्थ्यको बारेमा चेतना जगाउन र मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्नेहरूलाई सहयोग गर्ने प्रयासहरू परिचालन गर्न मनाइन्छ।
बढ्दो आत्महत्या, डिप्रेसन र अन्य मानसिक रोगहरूको बखतमा जिन्दगीलाई माया गर्ने सरलताको आवश्यकता सबैलाई छ । स्मरण रहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा डिप्रेसनको सिकार भइरहेका छन् , खुसी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाया को पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् ।
मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वास्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायित्व हो, दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौँ ।
आउँदा दिनहरु
-
३पुष
-
५पुषतोल ल्होसार २ दिन पछि
-
६पुषविश्व ध्यान दिवस ३ दिन पछि
-
१०पुषक्रिसमस-डे ७ दिन पछि
-
१३पुषगोरखकाली पूजा १० दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती १८ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस २० दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस २१ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस २६ दिन पछि
-
३०पुषषट्तिला एकादशी २७ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत २९ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ३२ दिन पछि
-
८माघतिलकुन्द चौथी ३५ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ३८ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ३९ दिन पछि
-
१३माघद्रोण नवमी ४० दिन पछि
-
१५माघभीमा एकादशी व्रत ४२ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ४३ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत ४५ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ४६ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ४८ दिन पछि
-
२५माघरविसप्तमी व्रत ५२ दिन पछि
-
२६माघगोरखकाली पूजा ५३ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ५८ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होछार ६२ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस ६३ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ६४ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ६५ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा ६८ दिन पछि
-
१५फागुन
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन