आउँदा दिनहरु
-
३०वैशाख
-
३१वैशाखप्रदोष व्रत भोलि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती ३ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ९ दिन पछि
-
१०जेठगोरखकाली पूजा ११ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १३ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत १४ दिन पछि
-
१४जेठप्रदोष व्रत १५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस १६ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १८ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस १९ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस २३ दिन पछि
-
२४जेठरविसप्तमी व्रत २५ दिन पछि
-
२५जेठगोरखकाली पूजा २६ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत २९ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ३० दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ३२ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ३४ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ३५ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ३८ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ४० दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४१ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत ४५ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ५० दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५२ दिन पछि
-
२३असारगोरखकाली पूजा ५५ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ५६ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ५८ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ६० दिन पछि
-
२९असारभानु जयन्ती ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
पुष शुक्ल त्रयोदशी
नयाँ वर्ष २०२६
विशेष अडियो सामग्री
ॐ
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
अर्थात् सबै सुखी होउन्, सबै रोगमुक्त रहुन्, सबै मनुज मंगलकार्यको साक्षी बनुन्, रिस राग त्याग गरुन्, कसैलाई पनि दुःख नहोस् ।
सन् २०२६ को हार्दिक शुभकामना
सन् २०२५ लाई बिदाइ र सन् २०२६ लाई स्वागत गरिदैछ ।
जीवनलाई अनुभव र सम्झनाको झोलाको रूपमा लिन सकिन्छ, हरेक वर्ष नयाँ अनुभव थपिन्छ र पुरानो वर्ष बित्छ र नयाँ वर्ष आउँछ ।
हाम्रो पात्रोको धेरैजसो चाडपर्व र कार्यालयका कामहरू विक्रम संवतमा आधारित भए पनि अन्नो डोमिनीलाई नेपालमा पर्यटक र विदेशी संवतका रूपमा लिइन्छ । तर यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेहरूले यो पर्व विश्वभर मनाउने गर्छन् । यो संवतको छुट्टै प्रतिष्ठा र विश्वव्यापी उपयोगिता छ ।
हाम्रो पात्रो आफ्ना प्रयोगकर्ताहरूलाई २०२६ सालको विशेष शुभकामना व्यक्त गर्न चाहन्छौं । विक्रम संवत्, ५७ वर्ष अगाडि रहेको र जनवरी-फेब्रुअरी महिनाहरू ईस्वी वर्षको रूपमा मनाउने वर्ष हो, जबकि विक्रममा वैशाख र जेठ जस्तै १२ महिनाहरू छन् ।
प्रत्येक नयाँ वर्षमा, हामी केहि परिवर्तन गर्न चाहन्छौं, तर ती धेरै इच्छाहरू र वाचाहरू परिपक्व भए वर्षसँगै हराउँछन् । यो वर्षको उपलब्धि, सकारात्मक सोच र प्रगति हजुरको आगामी वर्षसम्म रहरिहोस् । पछाडि हेर्नुहोस्, र तपाईंले बनाएका योजनाहरूमा ध्यान केन्द्रित गर्नुहोस् । यो तपाईंको वर्ष हो र यो तपाईंको लागि शुभ हुनेछ ।
हामी नेपालीहरू मौलिक विक्रम संवत्लाई आत्मसात् गर्छौँ, तर विश्वव्यापी मान्यता र अङ्ग्रेजी क्यालेन्डर (इस्वी संवत्) पछ्याउनेहरूका लागि भोलि एउटा नयाँ वर्षको सुरुवात हो। सन् २०२५ ले हामीलाई धेरै पाठ सिकाएर बिदा हुँदैछ। आशा छ, आजदेखि सुरु हुने नयाँ वर्ष २०२६ ले हामी सबैमा नयाँ ऊर्जा, शान्ति र प्रगतिको सञ्चार गर्नेछ। बितेका अनुभवहरूलाई आत्मसात् गर्दै, उज्ज्वल भविष्यको कामनासहित सबैमा नयाँ वर्षको हार्दिक शुभकामना
राष्ट्रिय पोशाक दिवस
राष्ट्रिय पोशाक दिवस
विशेष अडियो सामग्री
पुस १७ गतेका दिन “मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अटल राख्न यस दिवसको विशेष महत्त्व छ ।
राष्ट्रिय पोशाक दिवसको सुरुवात गर्नुको मुख्य कारण विदेशी संस्कृतिले नेपाली धर्म,संस्कृति,चाडपर्वलाई समेत नष्ट पार्ने हुनाले यसैको प्रतिकार स्वरूप यो अभियानको सुरुवात भएको हो।
विगतका विभिन्न क्रान्तिहरूमा नेपालको राष्ट्रिय धरोहर,सम्पदा,चाडपर्वको इतिहास सकिए,विभिन्न जातिका पोशाक,रीतिरिवाज समाप्त भए त्यसै गरी नेपालीहरूको विश्वमा पृथक् र सर्वश्रेष्ठ रूपमा हेरिएको दौरा सुरुवाल,ढाका टोपी,गुन्यू चोली जसलाई नेपालको औपचारिक पोशाकको रूपमा हेरिन्छ। त्यसै तथ्यलाई आत्मसाथ गर्दै नेपालको अन्तर्राष्ट्रिय पहिचानको रूपमा रहेको राष्ट्रिय पोशाक (दौरा सुरुवाल,टोपी,गुन्यू चोली) लाई सरकारले औपचारिक पोशाक घोषणा गर्दै सम्मान दिनुपर्ने यो अभियानको उद्देश्य हो।
जनस्तरमा देखिएको पहिचानको यस स्वस्फुर्त योगदानमा सरकारको चासोको जरुरी हैन र ?
विदेशी पोसाकको फेशन र प्रयोगमा चुर्लुम्म डुबेको नेपाललाई आजको यस दिवसको मौलिकताको विशेष महत्त्व छ । नेपाली पोसाक लगाउँदाको गौरव र ठाँटको पूर्नब्याख्या गर्न र यसको प्रयोगलाई युवाहरू माझ थप व्यवहारिक बनाउन आजको निको महत्त्व निकै छ ।
राष्ट्रिय पोसाक दिवसको मूल लक्ष्य भनेको नेपालको औपचारिक पोसाक सरकारले घोषणा गरी सिङ्गो नेपालीहरूको पहिचान विश्वसामु पुर्याउनु हो। राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोसाक संरक्षणको पहल गरियोस् भन्दै विगत १० वर्ष देखी निरन्तर सम्बन्धित निकायहरूमा पैरवी गर्दै आएका छन्।
आजको दिन विभिन्न जिल्लाहरूका अभियान्ताहरु को सहकार्यमा प्रदेश प्रदेशमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै हरेक नेपालीहरूको मानसपटलमा पोसाकको सम्मान,आवश्यकता र संरक्षणमा युवाहरूलाई समेट्दै जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।
हरेक देशको आफ्नो पोसाक हुन्छ तर प्रायः देशहरू कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउँछन् । जसरी हरेक देशले पहिचानमा झन्डा देखाउँछ त्यसैसरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोसाकलाई पनि प्रदर्शित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मूल्य हुँदैन त्यसैले देशको राष्ट्रिय पोसाक हुनुपर्छ । देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिक कार्यक्रम तथा भेटवार्तामा पनि देशको लगाउनाले त्यसमा देशको शान,सम्मान समेत जोडिन्छ ।
हाम्रो नेपाली पोसाक विराष्ट्रिय पोसाकश्वमा नै पृथक्,ऐतिहासिक र बेग्लै पहिचान बोकेको पोसाकको रूपमा रहिआएको छ । हरेक राजनैतिक कार्यक्रम,समारोह,सरकारी कार्यालयका कर्मचारी तथा उच्च ओहदाका व्यक्तित्वहरूको आचरण तथा शिष्टतामा सम्पूर्ण देशको शान तथा इज्जत जोडिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रूपमा विशिष्ट दर्जाका व्यक्तित्वहरूले राष्ट्रिय पोसाक लगाई वैदेशिक भ्रमण गरे उत्कृष्ट हुने धारणा सायद हामी सबैको होला।
नेपालीपना झल्काउनका लागि के हुनपर्दछ ?
ढाका टोपी, नेपाली लवज र भाषा, राष्ट्रिय पोसाक आदि आदि धेरै कुराहरू छन् । तर के यी सबै कुराहरू हामीले जोगाउन सकेका छौँ त ? आगामी पुस्ताका लागि हामीले यी कुराहरुको धरोहर अर्थपूर्ण रूपमा जोगाएका छौँ त ?
नेपालीमा विदेशी लवज मिसाएर बोल्छौँ, ढिँडो र गुन्द्रुक त हराइहाले, नेपाली टोपी र पोसाक एक जोर सम्म छ कि छैन ?
याद गरौँ, मौलिक पहिचान बिना राष्ट्रियताको जराहरु अलमलाउन सक्छन्, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे र?
राष्ट्रिय पोसाक दिवसको शुभकामना
टोपी दिवस
टोपी दिवस
विशेष अडियो सामग्री
सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ ।
विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौँ, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ । शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् ।
ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्त्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडिका अपुष्ट इतिहास हुन् । "ढाका "नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।
नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि ।
जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौँ
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
नेपालै नरहे
पहाड या हिमाल हैन तराई अनि विदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्त्वपूर्ण छ । जाँदाजाँदै सोध्न चाह्यौँ, के तपाईँसँग नेपाली टोपी छ र?
प्रदोष व्रत
प्रदोष व्रत
विशेष अडियो सामग्री
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
आउँदा दिनहरु
-
३०वैशाख
-
३१वैशाखप्रदोष व्रत भोलि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती ३ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ९ दिन पछि
-
१०जेठगोरखकाली पूजा ११ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १३ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत १४ दिन पछि
-
१४जेठप्रदोष व्रत १५ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस १६ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १८ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस १९ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस २३ दिन पछि
-
२४जेठरविसप्तमी व्रत २५ दिन पछि
-
२५जेठगोरखकाली पूजा २६ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत २९ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस ३० दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ३२ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ३४ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ३५ दिन पछि
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ३८ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ४० दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४१ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत ४५ दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस ५० दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५२ दिन पछि
-
२३असारगोरखकाली पूजा ५५ दिन पछि
-
२४असारबुधाष्टमी व्रत ५६ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) ५८ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत ६० दिन पछि
-
२९असारभानु जयन्ती ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन