आउँदा दिनहरु
-
४वैशाख
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती २ दिन पछि
-
७वैशाख
-
८वैशाख
-
९वैशाखरामानुजाचार्य जयन्ती/विश्व पृथ्वी दिवस ५ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाखसीता जयन्ती व्रत/विश्व औलो दिवस ८ दिन पछि
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ९ दिन पछि
-
१४वैशाखमोहिनी एकादशी व्रत १० दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ११ दिन पछि
-
१६वैशाखप्रदोष व्रत/अन्तर्राष्ट्रिय नृत्य दिवस १२ दिन पछि
-
१७वैशाखनृसिंह जयन्ती १३ दिन पछि
-
१८वैशाख
-
२०वैशाख
-
२२वैशाखमंगलचौथी व्रत १८ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस २० दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २१ दिन पछि
-
२६वैशाखकानून दिवस/गोरखकाली पूजा २२ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस २४ दिन पछि
-
२९वैशाखअन्तर्राष्ट्रिय नर्स दिवस २५ दिन पछि
-
३०वैशाखअपरा एकादशी व्रत २६ दिन पछि
-
३१वैशाखप्रदोष व्रत २७ दिन पछि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती २९ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ३५ दिन पछि
-
१०जेठगोरखकाली पूजा ३७ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति ३९ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत ४० दिन पछि
-
१४जेठप्रदोष व्रत ४१ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस ४२ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ४४ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस ४५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४९ दिन पछि
-
२४जेठरविसप्तमी व्रत ५१ दिन पछि
-
२५जेठगोरखकाली पूजा ५२ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
जेठ कृष्ण द्वितीया
विश्व हाँसाे दिवस
विशेष अडियो सामग्री
सबैलाई थाहा छ कि हाँस्दा राम्रो लाग्छ, तर यी सरल हाँसोहरू हाम्रो दैनिक जीवन र सोच सुधार गर्न कत्तिको मूल्यवान् हुन सक्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। हुन त हाँसोले कुनै पनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत गर्न सक्छ। विश्व हाँसो दिवस मा यस्तै हाँसो सम्बन्धी कुराहरूलाई चर्चा गरिन्छ ।आफूलाई खुसी बनाउने र हाँस्ने कारणहरू पत्ता लगाउन आग्रह गर्दै हामी सबैलाई विश्व हाँसो दिवसको शुभकामना ।
कहिले मनाइन्छ हाँसो दिवस ?
मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाइन्छ ।
हाँसो दिवसको पृष्ठभूमि
मे ५ मा मनाइने यस दिवसको प्रथम पटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भ्रातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौँ अनि हरेक हाँसोमा बाँच्न नभुलौँ ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुसी छाइरहोस् । खुसीको खोजी जारी रहोस् ।
हेरिदिने कोही छ भनेँ पिरमा पनि फुलिदिन्छु ।
एउटा सानो फिरफिरे पाउँदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौँ रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसँग भेट्न पाउँदा एउटी आमा हाँस्दछिन्, करोडौँले पनि खरिद गर्न नसक्ने अर्को हाँसो ।
विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो ।
अनि लाखौँ, करोडौँ बैङ्क ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाउँदछ । महाकविले लेखेकै छन् ।
गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि
यो एउटा वाक्यांशले हाँसो को अपार व्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको बोट मुनी सुस्ताउँदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौँको हाँसो । हाँसोको यो समीकरणमा उदाहरण सदैव आउँदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र रु तर फुल त मुस्कुराउँछ नै, हाँस्छ नै । नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौँ ।फाँटहरूले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु ।
हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस हुन जरुरी छ। फाँटहरूले मात्र कहाँ पुग्छ र रु भीरहरुमा पनि हाँस्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफूलाई नै प्रश्न गरौँ हाम्रो जीवनमा हाँसोहरू कति उधारो राखेका छौँ भनेर रु हाँस्न नभुलौँ है । दिल खोलेर हाँसौँ, हँसाउन सकौँ ।
शुभकामना
विश्व प्रेस स्वतन्त्रता दिवस
सन् २०२६ को विश्व प्रेस स्वतन्त्रता दिवस मा यूनेस्को ले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा एक विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै छ । वर्ष २०२६ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३३ वर्ष पूरा हुँदै छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको पृष्ठभूमि
हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने मिति हो। सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो। यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस पनि हो ।
यस दिवसको औचित्य
३ मे ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको स्मारकको रूपमा कार्य गर्दछ र यो दिन प्रेसस्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूका बारेमा सञ्चारकर्मीहरूबिच प्रतिबिम्बित गर्ने दिन पनि हो। त्यस्तै महत्त्वपूर्ण रूपमा, विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रताको संयम वा उन्मूलनका लागि लक्षित मिडियालाई समर्थन गर्ने दिन हो।
आज के कस्ता कार्यक्रमहरू आयोजना हुँदै छन् ?
वार्षिक विश्व प्रेस स्वतन्त्रता दिवसमा ग्लोबल सम्मेलन आयोजना गरिने चलन छ । डिजिटल घेराबन्दीमा पत्रकारिता’ भन्ने नाराका साथ डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विषयमा पनि छलफल हुनेछ ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ ले नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई यी मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता र गोपनीयतामा बढेको निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न ठोस समाधानहरू विकास गर्न बल पुग्नेछ ।
आउँदा दिनहरु
-
४वैशाख
-
५वैशाख
-
६वैशाखपरशुराम जयन्ती २ दिन पछि
-
७वैशाख
-
८वैशाख
-
९वैशाखरामानुजाचार्य जयन्ती/विश्व पृथ्वी दिवस ५ दिन पछि
-
१०वैशाख
-
११वैशाख
-
१२वैशाखसीता जयन्ती व्रत/विश्व औलो दिवस ८ दिन पछि
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ९ दिन पछि
-
१४वैशाखमोहिनी एकादशी व्रत १० दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ११ दिन पछि
-
१६वैशाखप्रदोष व्रत/अन्तर्राष्ट्रिय नृत्य दिवस १२ दिन पछि
-
१७वैशाखनृसिंह जयन्ती १३ दिन पछि
-
१८वैशाख
-
२०वैशाख
-
२२वैशाखमंगलचौथी व्रत १८ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस २० दिन पछि
-
२५वैशाखविश्व रेडक्रस दिवस २१ दिन पछि
-
२६वैशाखकानून दिवस/गोरखकाली पूजा २२ दिन पछि
-
२८वैशाखमहिला ज्योतिष संघ स्थापना दिवस २४ दिन पछि
-
२९वैशाखअन्तर्राष्ट्रिय नर्स दिवस २५ दिन पछि
-
३०वैशाखअपरा एकादशी व्रत २६ दिन पछि
-
३१वैशाखप्रदोष व्रत २७ दिन पछि
-
१जेठ
-
२जेठबटसावित्री व्रत/शनि जयन्ती २९ दिन पछि
-
३जेठ
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस ३५ दिन पछि
-
१०जेठगोरखकाली पूजा ३७ दिन पछि
-
१२जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति ३९ दिन पछि
-
१३जेठपद्मिनी एकादशी व्रत ४० दिन पछि
-
१४जेठप्रदोष व्रत ४१ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/सगरमाथा दिवस ४२ दिन पछि
-
१७जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ४४ दिन पछि
-
१८जेठविश्व बुवाआमा दिवस ४५ दिन पछि
-
२१जेठ
-
२२जेठविश्व वातावरण दिवस ४९ दिन पछि
-
२४जेठरविसप्तमी व्रत ५१ दिन पछि
-
२५जेठगोरखकाली पूजा ५२ दिन पछि
-
२८जेठपरमा एकादशी व्रत ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन