

Jyotish Damodar Kaushik
Pandit Jyotishi
४.२· ३५८ समीक्षा
परिचय
झापा माधव संस्कृत गुरुकुलमा अध्ययन गरेर वृन्दावनधाममा बसेर सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष र व्याकरण विषयमा आचार्य गरेर आफ्नै निजी निवासमा पितॄउद्वारकोलागी श्रीमद्भागवत महापुराण गरेर २२ बर्षको उमेरमा आनन्देश्वर संस्कृत गुरुकुलमा विद्यार्थी संग रहेर ज्योतिष र व्याकरण विषय पढाउदै साथै सूर्योदय टेलिभिजनमा ज्योतिष कार्यक्रम संचालन गर्दै आउनुभएको सम्पूर्ण कर्मकाण्ड साथै सरस संगीतमय १८ (अठार) पुराण प्रवक्ता आचार्य ज्योतिष पण्डित श्री दामोदर कौशिक हाल झापावाट सेवा दिदैँ आऊनु भएको छ।














