फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन
barnanmedia.com · Tue Jul 07 05:38:32 GMT 2026
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ।
अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा जारी विश्वकपको दाबेदार मानिएको पोर्चुगल स्तब्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)