भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन
lokaantar.com

रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका, आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना समर्पकविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)