जेनजी आन्दोलनको एक वर्ष : बालेन र रास्वपामाथि भरोसा कायमै
ratopati.com · Mon Sep 07 18:28:00 GMT 2026

काठमाडौँ । एक वर्ष अघि आजकै दिन अर्थात् ०८२ भदौ २३ गते बिहान जेनजी पुस्ता सडकमा उत्रिँदा ‘२४ घण्टाभित्रै सरकार ढल्छ र मुलुकले नयाँ दिशा लिन्छ’ भनेर सायद कसैले पनि कल्पना गरेका थिएनन् ।
भदौ २३ गते जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा तत्कालीन सरकारले निर्मम दमन गर्दा कैयौँ युवाले ज्यान गुमाए । स्कुल ड्रेसमा रहेका विद्यार्थीसमेत प्रहरीले चलाएको गोलीको निसाना बनेपछि जनआक्रोश बढ्यो र भदौ २४ गते आन्दोलनले उग्र रूप लियो । परिणामस्वरुप कैयौँ सरकारी कार्यालय तथा निजी सम्पत्ति, राजनीतिक दलका कार्यालय, नेताहरूका घर लगायतमा आगजनी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)