इब्सल जहाँ पुगिन्, त्यहाँ देउडाको माग बढ्न थाल्यो
baahrakhari.com · Sat May 23 00:54:40 GMT 2026

कर्णाली र सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतिका रूपमा स्थापित देउडा गीतमा गाइने भाकालाई ७० को दशकसम्म यहाँभन्दा पर लैजान निकै कठिन थियो । कारण, देउडा संस्कृतिका स्रोतादर्शक निकै कम थिए ।
तर, ७० कै दशकभन्दा अगाडि देउडा गीतका शब्द रचना गर्ने सर्जक र गाउने कलाकार गण्डकी र वाग्मतीसम्म पुगिसकेका थिए । यद्यपि, स्रोतादर्शक खोज्न पश्चिम नै फर्कनुपर्ने बाध्यता थियो । यति बेला स्थिति फरक भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)