पहिरोका कारण देशभरका यी सडक अवरुद्ध
nepalviews.com · Tue Jul 07 06:18:16 GMT 2026

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले देशका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । प्रहरीका अनुसार जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही शहीद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् ।
वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)