भक्तपुरको बाल विनायक आधारभूत विद्यालयलाई एनआईसी एशिया बैंकको सहयोग
lokaantar.com

एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बालकोटस्थित श्री बाल विनायक आधारभूत विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर सहयोग गरेको छ ।
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकक सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)