१८ सहसचिवहरूको सरूवा, १३ जिल्लामा फेरिए सिडिओ (सूची)
setopati.com · Fri Jun 05 09:56:00 GMT 2026

गृह मन्त्रालयले १८ जना सहसचिवको सरूवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले शुक्रबार १८ जना सहसचिवको सरूवा तथा पदस्थापनको सूची प्रकाशन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)