पहिरोका कारण विभिन्न सडकखण्डहरू अवरुद्ध
shilapatra.com · Tue Jul 07 06:18:00 GMT 2026

अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही शहीदमार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् ।
वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका– ८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)