एसईई ग्रेडवृद्धि नतिजा आयो, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
kalakarmi.com · Tue Jul 07 06:28:53 GMT 2026

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)