इंग्ल्यान्डमा रहेका जयवीर सात दिनभित्र नआए के हुन्छ ?
baahrakhari.com · Tue Jul 07 06:32:33 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले मंगलबार एक सूचना सार्वजनिक गर्यो ।
सम्पत्ति शुद्धीकरणको कसुर लागेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवालाई अनुसन्धानको सिलसिलामा केही बुझ्नका लागि भन्दै विभागले सूचनामार्फत् बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)