आईएमई लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि १ करोड सहयोगको प्रतिबद्धता
ajakoartha.com · Fri Aug 28 09:13:00 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)