रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन, खोजी तिव्र
bishowkhabar.com · Fri Aug 28 09:11:45 GMT 2026

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि लमजुङबाट काम तथा अन्य प्रयोजनका लागि पुगेका १० जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार विभिन्न जलविद्युत् आयोजना, होटल तथा अन्य क्षेत्रमा कार्यरत उनीहरू बाढीपछि परिवार र आफन्तको सम्पर्कमा आएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)