सात जिल्लामा बर्डफ्लु नियन्त्रण, उपत्यकामा अझै बाँकी
nagariknews.nagariknetwork.com · Tue Jul 07 06:44:26 GMT 2026

झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ।
बर्डफ्लु सङ्क्रामक रोग हो। पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)