‘बागमतीमा बढ्यो घरजग्गाको कारोबार, मधेसमा घट्यो’
khabarhub.com · Tue Jul 07 06:47:47 GMT 2026

काठमाडौं – चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)