पहिरोका कारण विभिन्न सडकखण्डहरू अवरुद्ध
khabarhub.com · Tue Jul 07 06:48:18 GMT 2026

काठमाडौं – अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)