कांग्रेसको नीति प्रतिष्ठानको बैठक बोलाइयो, ४ एजेन्डा तय
nepalpress.com · Tue Jul 07 06:50:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानको पाँचौँ बैठक बोलाइएको छ। असार २५ गते केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक राखिएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
उनका अनुसार ११ः३० बजे सुरु हुनेछ। उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको यस प्रतिष्ठानको बैठकमा पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)