सत्र वर्षसम्म एनसेललई विवादमा तानिएको भित्री रहस्य !
corporatenepal.com · Tue Jul 07 06:54:49 GMT 2026

काठमाडौं । नेपालमा ‘मेरो मोबाइल’ ब्रान्डको मोबाइल सेवा सञ्चालन गरिरहेको स्पाइस नेपाल नामको कम्पनीको ८० प्रतिशत शेयर २०६५ साल तिर खरिद गरेर स्विडेनको कम्पनी टेलियासोनेराले नेपालमा लगानी गर्न शुरु गर्यो ।
स्पाइस नेपालको व्यवस्थापन टेलिया कम्पनीले सम्हालेको केही महिनापछि नै ‘मेरो मोबाइल’ ब्रान्डलाई ‘एनसेल’मा परिणत गरिदियो र अहिले ‘एनसेल’ ब्राण्ड नेपाल टेलिकमको ‘नमस्ते’ मोबाइल भन्दा बढ़ी चर्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)