कालिन्जोरमा सम्झौताविपरीत उत्खनन, कटानको जोखिम
gorkhapatraonline.com · Sat May 23 01:47:50 GMT 2026

सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोर खोलामा नगरपालिकासँग भएको सम्झौताविपरीत अन्धाधुन्ध उत्खनन गरिएको पाइएको छ ।
अनियन्त्रित उत्खनन भइरहेको भन्दै रानीगन्जका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि लालबन्दी नगरपालिकाले बाध्य भएर प्राविधिक खटाई उत्खनन क्षेत्रको नापजाँच गरेको थियो । नापजाँचका क्रममा सम्झौताभन्दा १९ हजार ४२८.२४ घनमिटर बढी गिट्टी–बालुवा निकालिएको पाइएपछि ठेक्का लिने कम्पनीलाई जरिवाना तिराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)