एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत वर्गीकृत
baahrakhari.com · Tue Jul 07 07:01:39 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा पूरक परीक्षा कक्षा १० (एसईई) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
असार १ देखि ९ गतेसम्म सञ्चालित परीक्षामा आवेदन भर्न योग्य एक लाख ४६ हजार ५०७ परीक्षार्थी मध्ये एक लाख २९ हजार ११४ जना सहभागी भएको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)