चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
nepalnews.com · Tue Jul 07 07:08:22 GMT 2026

काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)