आर्थिक अनुशासन र पारदर्शितालाई कडाईका साथ पालना गरिने
corporatenepal.com · Tue Jul 07 07:06:47 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शितालाई कडाईका साथ पालना गर्ने नीति लिएको छ ।
संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको मर्म र आर्थिक अनुशासन विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्मम ढंगले कारवाही गरिने तथा कानुन बमोजिम सजायको भागिदार हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)