घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो -प्रतिवेदन
kendrabindu.com · Tue Jul 07 07:17:57 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)