बजेट छुट्याए पनि बनेन गुर्गी सिँचाइ आयोजना
gorkhapatraonline.com · Sat May 23 02:11:51 GMT 2026

हजारौँ किसानको ‘लाइफलाइन’ का रूपमा रहेको गुर्गी सिँचाइ आयोजना सुदूरपश्चिम प्रदेश सरकारले नबनाएको गुनासो स्थानीयले गरेका छन् ।
कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको सो आयोजनाका लागि सरकारले पटक पटक बजेट विनियोजन गरे पनि त्यसलाई कार्यान्वयन गर्ने र आयोजना बनाउने कार्य नगरेको गुनासो उनीहरूले गरेका हुन् । सरकारले बजेट छुट्याए पनि आयोजना नबनाउँदा हजारौँ किसान समस्यामा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)